भक्तपुर - भक्तपुरमा भएको कोरोना संक्रमणको नमुना परीक्षणमा २ सय ६६ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
भक्तपुरको अस्पतालमा भएको नमुना संकलनमा विदेशबाट आएका २ सय ६६ सहित २ सय ७० जनाको नमुना संकलन गरिएकोमा चार जनाको मात्रै रिपोर्ट आउन बाँकी रहेको छ ।
भक्तपुर अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा ग...