सशस्त्र प्रहरीको ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु, तीन जना घाइते

सशस्त्र प्रहरी सवार ट्रक दुर्घटना हुँदा कपिलवस्तुमा ४ जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन् । दुर्घटनामा सशस्त्र प्रहरी हबल्दार रमेश चौधरी, सहायक हबल्दार रमेश चौधरी,  जवान जनक चौधरी र ...

सम्बन्धित सामग्री

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ । रुकुम पूर्वको भूमे गाउँपालिका-३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौँबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले जानकारी दिए । […]

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

६ असोज, दाङ । रुकुम पूर्वको भूमे गाउँपालिका- ३ को क्याङ्सी बगरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट रुकुमकोटतर्फ जाँदै गरेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटना भएको रुकुम पूर्वका प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगीले […]

रुसमा सैनिक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौँ- रुसमा सैनिक मालवाहक विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रुसको राजधानी मस्कोबाट दक्षिण पश्चिममा पर्ने रियाजान भन्ने सहरमा सो जहाज दुर्घटनामा परेको हो । परीक्षण उडानका क्रममा रुसको सैनिक कार्गो विमान दुर्घटनामा परेको बताइएको छ । जहाज कार्गो जहाज भएपनि कुनै सामान नराखी परीक्षण स्वरुप उडान गरिएको रुसी अधिकारीहरुले जनाएका छन् […]

मकवानपुर इन्द्रसरोवरमा सवारी दुर्घटना, ४ जनाको मृत्यु

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर २ कुलेखानी सिमखोलामा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। शनिबार साँझ विरगंजबाट काठमाण्डौ जाँदै गरेको ना ४ च २३१५ नम्बरको गाडी सिमखोलामा दुर्घटना हुँदा ८ जना घाइते भएका थिए। घाइते मध्ये ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता…

मकवानपुरमा मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

७ जेठ, हेटाैंडा । हेटाैंडा-काठमाडौं सडक खण्डमा भएकाे गाडी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । हेटाैंडाबाट काठमाडौं जाँदै गरेकाे ना ४ च २३१५ नम्बरको मिनि ट्रक मकवानपुरको इन्द्रसराेवर गाउँपालिका -२ सिमखाेलामा दुर्घटना हुँदा घाइते भएका ४ जनाको उपचारका क्रममा मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा कार्कीका अनुसार ओभर […]

मकवानपुरमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु

मकवानपुरको सिमखोलामा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । इन्द्रसरोवर गाउँपालिका वडा नम्बर-२, कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  शनिबार साँझ ५ बजेको समयमा वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ च २३१५ नम्बरको  जिप  दुर्घटनामा परेको हो ।  जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन बाँकी रहेको बताए । जिपमा सवार ८ जना मध्ये अन्य

रौतहटमा भारतीय सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु, ३ घाइते

रौतहट । रौतहटको गरुडा नगरपालिका-१ स्थित जयनगर सडक खण्डमा भारतीय सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । गौरबाट गरुडातर्फ आउँदै गरेको बिआर०५ पिए ६९५३ को भारतीय नम्बर प्लेटको स्करपियो आज (मंगलबार) दिउँसो सडकबाट झण्डै २० फिट तल खस्दा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरीका डिएसपी सुनील मल्लले […]

घोराहीबाट रोल्पा जाँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, १७ घाइते

काठमाडौँ । रोल्पामा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दाङको घोराहीबाट रोल्पाको थबाङ जाँदै गरेको ना ३ ख ५५१८ बस रोल्पाको माडी गाउँपालिका–२ जलजलामा दुर्घटना हुँदा बसमा सवार ४ जनाको मृत्यु भएको हो । दुर्घटनामा ३ पुरुष र एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता कृष्ण रानाले जानकारी दिए […]

नवलपरासीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

बुटवल। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्नेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्। काठमाडौंबाट रुकुम पश्चिम जाँदै गरेको ना५ख २७१३ नम्बरको बस दाउन्नेको खुर्सानी खोलामा दुर्घटना हुँदा रुकुम पश्चिमका ३६ वर्षीय धनराज घर्ती र २७ वर्षीया कल्पना पुनको मृत्यु भएको हो। अन्य २ जनाको सनाखत भएको छैन।घाइतेहरुको चिसापानी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।

रुकुमतिर गइरहेको बस दाउन्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु

काठमाडौंबाट रुकुम पश्चिमका लागि छुटेको यात्रुबस पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ना५ख २७१३ नम्बरको यात्रुबस दाउन्नेमा सडकबाट डेढ सय मिटर तल खस्दा दुर्घटना भएको प्रहरी नायव उपरीक्षक (डीएसपी) राजु लामाले बताए । दुर्घटनामा चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकमध्ये रुकुम पश्चिमको त्रिवेणी गाँउपालिकाकी २७ वर्षीया कल्पना पुनको सनाखत भएको छ । घाइतेको उद्धार गरेर बर्दघाटमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।