काठमाडौं । संघीय संसद्को प्रतिनिधिसभामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव झन्डै ६ महिनापछि अघि बढेको छ । सरकारले प्रतिनिधिसभाको निर्वाचन घोषणा गरेपछि अघि बढेको प्रस्ताव निष्कर्षमा पुग्ने विषयमा भने कुनै कार्ययोजना छैन । सत्तारूढ दलका ९५ सांसदले जबराविरुद्ध १ फागुन २०७८ सालमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेपछि २२ फागुनमा प्रतिनिधिसभाले महाअभियोग सिफारिस […]
The post किन अघि बढ्यो महाअभियोग प्रस्ताव appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.