गोर्खा सैनिकको समस्या समाधान गर्न प्रधानमन्त्रीलाई गेसोको ६ महिने अल्टिमेटम

२८ पुस, पोखरा । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले गोर्खा सैनिकको माग पूरा गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ६ महिनाको अल्टिमेटम दिएको छ । शनिबार पोखरामा पत्रकार सम्मेलन गरेर गेसोले ६ महिनाभित्र मन्त्रिस्तरीय वार्ताबाट सबै गोर्खा संघसंस्थाको सहभागितामा गोर्खा सैनिकको समस्या समाधान गर्न प्रधानमन्त्रीसामु माग राखेको हो । गेसोका प्रतिनिधिले गत बिहीबार प्रधानमन्त्री प्रचण्डलाई […]

सम्बन्धित सामग्री

ब्रिटिस गोर्खा समस्या समाधान राजदूत आचार्यको मुख्य चुनौती

भूतपूर्व गोर्खा सैनिकको वर्षौंदेखिको समस्या समाधानका लागि वार्ताको तयारी भइरहेका बेला सरकारले शुक्रबार बेलायतका लागि नयाँ राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्ति गरेको छ । नेपाली राजदूत रिक्त रहेकाले वार्ता अनिश्चित भइरहेका बेला भएको यस नियुक्तिले भूपू ब्रिटिस गोर्खा वृत्तमा आशा र उत्साह छाएको छ ।

गोर्खा सैनिकको अनशनप्रति १२ आदिवासी जनजाति संगठनको ऐक्यवद्धता

२ भदौ, काठमाडौं । बेलायती गोर्खा सैनिकहरुले गरेको आमरण अनशनप्रति आदिवासी जनजाति समुदायका विभिन्न १२ संगठनले ऐक्यवद्धता जनाएका छन् । आदिवासी जनजातिहरुको साझ‍ा संस्था नेपाल आदिवासी जनजाति महासंघसहितका संस्थाहरुले कूटनीतिक पहलमार्फत गोर्खाहरुको समस्या समाधान नगरे आन्दोलनमा …