ब्रिटिस गोर्खा समस्या समाधान राजदूत आचार्यको मुख्य चुनौती

भूतपूर्व गोर्खा सैनिकको वर्षौंदेखिको समस्या समाधानका लागि वार्ताको तयारी भइरहेका बेला सरकारले शुक्रबार बेलायतका लागि नयाँ राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्ति गरेको छ । नेपाली राजदूत रिक्त रहेकाले वार्ता अनिश्चित भइरहेका बेला भएको यस नियुक्तिले भूपू ब्रिटिस गोर्खा वृत्तमा आशा र उत्साह छाएको छ ।

सम्बन्धित सामग्री

ब्रिटिस गोर्खाको आन्दोलनमा सरकारको ध्यानाकर्षण

सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्न निर्णय गरेको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि समन्वयात्मकरुपमा काम अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।यस्तै भूतपूर्व ब्रिटिस गोर्खा सैनिकका सम्बोधन हुन बाँकी रहेका समस्या समाधान […]