युद्ध रोक्न इजरायललाई अमेरिकी राष्ट्रपति बाइडेनको आग्रह

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्ध रोक्न आग्रह गरेका छन् । सैनिक कारबाहीबाट सयौँ व्यक्तिको ज्यान गइसकेको भन्दै बाइडेनले नेतन्याहुलाई दोस्रोपटक युद्ध रोक्न आग्रह गरेका हुन् । यद्यपि इजरायलका...

सम्बन्धित सामग्री

तेस्रो विश्व युद्धतर्फ जादैँछौ रोकौँ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले तेस्रो विश्व युद्धतर्फ जान लागिएको बताएका छन्। आज सामाजिक सञ्जालमा पोस्ट गर्दै ट्रम्पले तेस्रो विश्व युद्ध रोक्न आग्रह गरेका छन्। अरब क्षेत्रमा यत्रतत्र बम खसिरहेको भन्दै उनले राष्ट्रपति जो बाइडेन क्यालिफोर्नियाको समुद्र तटमा निदाइरहेको र उपराष्ट्रपति कमला ह्वारिस चुनावी बस यात्रामा हिँडेर बेवास्ता गरेको आरोप लाएका छन्। उनले […]

भारतलाई रूसी तेल खरिद घटाउन आग्रह नगरेको अमेरिकी भनाइ

काठमाडौं । संयुक्त राज्य अमेरिकाले भारतलाई रूसी तेल खरिद घटाउन आग्रह नगरेको बताएको छ । “अमेरिकाले भारतलाई रूसबाट तेल आयात रोक्न वा घटाउन आग्रह पनि गरेको छैन र युक्रेनसँग युद्ध सुरु भएदेखि नै रूसबाट खरिद गरिएको कच्चा तेल खरिद र प्रशोधनका लागि कुनै पनि भारतीय संस्थालाई प्रतिबन्ध लगाएको छैन,” अमेरिकी ट्रेजरी डिपार्टमेन्टका वरिष्ठ अमेरिकी अधिकारीहरूले […]