तिहारको चौथौ दिन बिहानै धिमे र भुस्या बज्न सुरु हुन्छ। बालाजु (ल्हुति) को गणेशस्थानमा न्हूदँया भिंतुना ‘नयाँ वर्षको शुभकामना’ लेखिएको रातो रंगको लामो कपडा लिनेहरूको घुइँचो लाग्छ। मनमैजुबाट नेवारी भेषभूषामा बाजा बजाउँदै आउँछन् युवा युवती। अनि बालाजुमा सुरु हुन्छ नारा लगाउन -
‘नेपाल संवत् राष्ट्रिय संवत्’
‘भाषा म्वासा जाति म्वाइ’
‘भिंतुना…