युक्रेनमा रुसी सेनाले गरेको आक्रमणको पाँचौं दिन दुवै देशका प्रतिनिधिमण्डलबीच शान्ति वार्ता भइरहेको छ । यो शान्ति वार्ता युक्रेन र बेलारुसको सिमानामा भइरहेको र यसको उद्देश्य युद्ध अन्त्य गर्ने हो । बेलारुसमा भएको वार्तामा युक्रेनको तर्फबाट सहभागी टोलीले रुसको तर्फबाट तत्काल युद्धविरामको घोषणा हुनु पर्ने र रुसी सेना युक्रेनबाट फिर्ता गर्नु पर्ने शर्त राखेको हो […]