काठमाडौंः आर्थिक वर्ष २०७७/७८ को पहिलो चार महिनामा ४६ हजार २७० निजी घर पुनर्निर्माण भएका छन्। त्यसैगरी, २७ वटा विद्यालय भवन र १२ वटा पुरातात्विक सम्पदाहरुको पुनर्निर्माण सकिएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार चार महिनाको अवधिमा ६ हजार ६०० लाभग्राहीले दोस्रो किस्ता रकम लिएका छन्। यस्तै ५ हजार ११४ ले