सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी स्थितिमा सुधार गर्ने उद्देश्यसहित सरकारले यसको रणनीतिलाई अन्तिम रूप दिएको छ । अर्थमन्त्रीले अध्यक्षता गर्ने सम्पत्ति शुद्धीकरण निर्देशक समितिको बुधबार बसेको पहिलो बैठकले उक्त रणनीतिको मसौदा परिमार्जनसहित पारित गरेको हो । मन्त्रीपरिषद्ले अनुमोदन गरेपछि उक्त रणनीति कार्यान्वयनमा आउने अर्थ मन्त्रालयले जनाएको छ ।
२३ जेठ, काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउन्डरिङ) सम्बन्धी स्थितिमा सुधार गर्न पञ्चवर्षीय रणनीति बनाएको छ ।
अर्थमन्त्री अध्यक्षताको सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले बुधबार उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको छ । …