उड्डयन कम्पनीले कसरी गरिरहेका छन् मूल्यमा कार्टेलिङ? खाली उडाउन तयार तर भाडा घट्दैन

काठमाडौं। विराटनगरबाट काठमाडौं आउने टिकट काटेका सुदीप अधिकारीको फ्लाइट करिब दुई घण्टा 'डिले' भयो। बुद्ध एयरको टिकट काटेर समयमा

सम्बन्धित सामग्री

हवाई भाडा घट्यो

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि वायु सेवा कम्पनीले विमानको भाडा पनि घटाएका छन्।

प्राधिकरणद्वारा पोल भाडा तिर्न आग्रह

जिल्लाको मुख्य शहरी क्षेत्रमा आफ्नो कार्य क्षेत्र बनाएर इन्टरनेट सेवा प्रदान गर्दै आएका १४ कम्पनीले पोल भाडा सम्झौतामा ढिलाइ गरेका छन्।...

हवाई भाडा बढ्यो

आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । अधिकतम २ सय २० देखि न्यूनतम ४५ रुपैयाँ हवाई भाडा वृद्धि भएको छ ।समायोजन भएको भाडा दरमा अधिकतम काठमाडौं–धनगढीमा २ सय २० र सबैभन्दा कम काठमाडौं–सिमरामा ४५ रुपैयाँ रहेको छ । काठमाडौं–माउन्टेन फ्लाइटको १ सय ७० रुपैयाँ, काठमाडौं–भद्रपुरको १ सय ५० रुपैयाँ, काठमाडौं–विराटनगरको १ सय २५ रुपैयाँ, […]

हवाई भाडा फेरि बढ्यो, काठमाण्डौ–धनगढीको अधिकतम भाडा १५ हजार ६ सय रुपैयाँ

काठमाण्डाै – हवाई भाडा फेरि बढेको छ । सरकारले हवाई इन्धनको मूल्य बढाएपछि वायु सेवा कम्पनीले पनि भाडा बढाएका हुन् ।  आयल निगमले हिजो आइतवार हवाई इन्धन प्रतिलिटर १० रुपैयाँले बढाएको थियो । सबैभन्दा धेरै काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै सबैभन्दा कम काठमाण्डौ–सिमराको भाडा ९० रुपैयाँ बढेको छ । बढेको भाडा ११ गते बुधवारदेखि लागू हुनेछ ।  नयाँ दरअनुसार काठमाण्डौ–धनगढीको अधिकतम भाडा १५ हजार ६ सय ६५ रुपैैयाँ पुगेको छ । यस्तै काठमाण्डौ–नेपालगञ्जको भा...

संसदकाे चमेना गृह सञ्चालकले तिरेनन् ३ वर्षदेखिको भाडा

२६ पुस, काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा चमेना गृह सञ्चालन गरिरहेको कम्पनीले तीन वर्षदेखि भाडा नतिरेको पाइएको छ । बेइजिङ डक होम नामक कम्पनीले पछिल्लो ३ वर्षयता भाडा नतिरेको संघीय संसद रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक बिद्रोह दाहालका अनुसार सो कम्पनीले मासिक ६ लाख रुपैयाँ तिर्नेगरी […]

फेरि बढ्यो हवाई भाडा

नेपाल आयल निगमले हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ मूल्य बढाएको भन्दै वायुसेवा कम्पनीले हवाई भाडा पनि बढाएका छन् । मूल्य बढेपछि हवाई इन्धनको मूल्य प्रतिलिटर एक सय एक रुपैयाँ पुगेको छ ।...

हवाई भाडा बढ्यो

काठमाडौँ – इन्धनको मूल्य वृद्धि भएसँगै हवाई सेवा प्रदायक कम्पनीले हवाई भाडा बढाएका छन्। वायुसेवा सञ्चालकहरूको छाता सङ्गठन वायु सेवा सञ्चालक सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै हवाई भाडामा जोड्ने इन्धनको शुल्कमा अधिकतममा रु २२० वृद्धि गरिएको जनाएको छ । निगमले हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर रु ५ मूल्य बढाएको थियो । सोही अनुरुप वायुसेवा कम्पनीले हवाई […]

त्यसपछि बढ्यो हवाई भाडा, कुन रुटमा कति ?

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएसँगै हवाई सेवाप्रदायक कम्पनीले पनि हवाई भाडा बढाएका छन्।

तीन एयरलाइन्सले चार्टर्ड उडानमा चर्को भाडा असुले

चार्टर्ड उडानको समयमा अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले निर्धारितभन्दा बढी भाडा लिएको छानबिन समितिको प्रतिवेदनले देखाएको छ । कोभिड–१९ महामारीको दोस्रो लहरको समयमा चार्टर्डलगायत अन्य अन्तर्राष्ट्रिय हवाई उडानमा तीनवटा विमान कम्पनीले महँगो भाडा लिएका हुन् ।सरकारले गत वैशाख तेस्रो हप्तादेखि गरेको बाह्य उडानमा गरेको प्रतिबन्धका कारण चार्टर्ड उडान भएको थियो । सो समयमा विमान कम्पनीले […]

हवाई भाडा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएसँगै हवाइ सेवाप्रदायक कम्पनीले हवाई भाडा बढाएका छन् । वायुसेवा सञ्चालकको छाता संगठन वायुसेवा सञ्चालक सङ्घले बढेको इन्धनको मूल्यअनुसार भाडा वृद्धि गरिएको जनाएको छ । संघले आज विज्ञप्ति जारी गर्दै संघमा आबद्ध वायुसेवा कम्पनीले शनिबारदेखि लागू हुने गरी भाडा बढाएको उल्लेख गरेको छ । निगमले चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर रु दुई बढाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुरुप हवाई इन्धनको मूल्य जे जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य बढाइएको सङ्घले जनाएको छ । संघका प्रवक्ता योगराज कँडेल शर्माका अनुसार हवाई गन्तव्यमा साविकको मूल्यमा सबैभन्दा बढी रु ९० र कम्तीमा छोटो दूरीमा रु पाँच भाडा बढेको छ । काठमाडौँ–धनगढी गन्तव्यमा रु ९०, काठमाडौँ–भद्रपुरमा रु ६० भाडा बढेको छ भने पर्वतीय उडानमा रु ७० बढेको छ । हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रूपैयाँ थपघट हुँदा भाडा हेरफेर गर्न पाउने व्यवस्था सरकारले गरेको छ । आयल निमगले हालै मात्र हवाइ इन्धनमा प्रतिलिटर रु दुई मूल्य बढाएको थियो । बढेको इन्धनअनुसारको भाडादर नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भएको सङ्घले जनाएको छ ।(रासस)