मन्त्रीकाे वरियतालाई लिएर माओवादी केन्द्रमा विवाद

काठमाडाैं । नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने मन्त्रीको वरियतामा विवाद भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विष्णु पौडेललाई उपप्रधानसहित अर्थ मन्त्रीको जिम्मेवारी दिएर पहिलो वरियतामा राखेपछि उपप्रधान तथा भौतिक मन्त्रीको जिम्मेवारी सम्हालेका नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाउनुभएको छ । प्रधानमन्त्रीपछिको वरियतामा आफू हुनुपर्ने श्रेष्ठको भनाइ छ । अहिलेको मन्त्रिपरिषदप्रति श्रेष्ठ मात्र नभइ माओवादी केन्द्रका […]

सम्बन्धित सामग्री

विधानमा माओवादी केन्द्रमा विवाद, जनार्दनले ल्याए नाम फेर्ने प्रस्ताव

आगामी १ देखि ३ फागुनसम्म विधान सम्मेलन गर्ने तयारीमा रहेको माओवादी केन्द्रमा विधानको विषयमा विवाद देखिएको छ ।

प्रदेश १ : मन्त्री बन्न माओवादी केन्द्रका नेताबीच विवाद

विराटनगर : पछिल्लो समय प्रदेश १ मा सरकार गठनको विषयमा माओवादी केन्द्रभित्रै आन्तरिक विवाद देखिएको छ।प्रदेश १ संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले अफवाहको पछि नकुद्न भन्दै फेसबुक स्टाटस लेखेका छन्।उनले प्रदेश १ सरकार गठनबारे सत्ता साझेदार दलहरूबीच कुनै निर्णय र सहमति नभएको, केन्द्रमा सहमति नभई प्रदेशस्तरमा निर्णायक छलफल अघि नबढेको समेत बताएका छन्।‘केन्द्रीय स्तरमा सहमति हुने विषय नै टुंगोमा नपुगी प्रदेश स्तरमा अनौपचारिक बाहेक कुनै निर्णायक छलफल अगाडि बढ्न

माओवादी केन्द्र प्रदेश १ मा मन्त्री बन्ने विषयमा विवाद,  के भन्छन् आङ्बो ?

विराटनगर । प्रदेश १ मा सरकार गठनको विषयमा माओवादी केन्द्रमा विवाद देखिएपछि संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले अफवाहको पछि नकुद्न आग्रह गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले प्रदेश १ सरकार गठनको विषयमा सत्ता साझेदार

कालिकोटको एक मतदानस्थलमा विवाद, मतदान स्थगित

कालिकोटको पचालझरना गाउँपालिका–१ को खयरकोटमा रहेको कालिका मावि मतदान केन्द्रमा राजनीतिक दलहरुबीच विवाद हुँदा मतदान स्थगित गरिएको छ। मतदानका विषयमा माओवादी केन्द्रका कार्यक्रता र कांग्रेसका कार्यक्रताबीच विवाद हुँदा मतदान स्थगित...

उम्मेदवार चयनको विषयमा कोन्ज्योसोममा माओवादी केन्द्रमा विवाद

ललितपुरको कोन्ज्योसोम गाउँपालिकामा नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तह निर्वाचनमा उम्मेदवार चयनको विषयलाई लिएर पार्टीका नेता कार्यकर्ताबीच विवाद भएको छ। पार्टी कोन्ज्योसोम कमिटीका अध्यक्ष  महेश लामाले सुनियोजित र प्रतिशोधपूर्ण ढंगले उम्मेदवार...

रातोपाटी ब्रिफिङ : माओवादीमा चर्कियो विवाद, केन्द्रीय समितिमा घमासान

आज मिति २०७८ साल फागुन १९ गते बिहीबार । आज देशभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति रातोपाटी ब्रिफिङमा प्रस्तुत गरिएको छ :१. माओवादीमा विवाद चर्कियोएमसीसीको विषयलाई लिएर नेकपा माओवादी केन्द्रमा विवाद चर्किएको छ । पार्टीभित्रको नारायणकाजी श्रेष्ठ समूहले अध्यक्ष प्रचण्डको कडा आलोचना गर्दै आएको छ । सोही विषयलाई शुक्रबारको केन्द्रीय समितिमा श्रेष्ठ समूहले सशक्त रुपमा उठाउने तयारी गरेको छ ।माओवादीमा नारायणकाजी पक्षधरको निष्कर्ष : प्रचण्ड अब सुध्रिँदैनन्, सँगै बस्नुको अर्थ छै

एमसीसीले माओवादी केन्द्रमा विवाद : श्रेष्ठ फकाउँदै दाहाल

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको व्याख्यात्मक घोषणासँगै संसद्बाट पारित गरिएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)भित्र विवाद चर्किएको छ । माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्ट छन् । एमसीसी व्याख्यात्मक घोषणापश्चात् पारित गर्न दाहालले पाँच दलीय गठबन्धनमा सहमति गरेका थिए । श्रेष्ठले अन्य असन्तुष्ट नेताहरूसँग अब […]

माओवादी महाधिवेशनः निर्वाचनबाटै पदाधिकारी र सदस्य छान्न दबाब

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मा जारी महाधिवेशनबाटै पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्नुपर्ने दबाब बढेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल तत्काल पदाधिकारी चयन नगरी केन्द्रीय समिति मात्रै घोषणा गर्ने मनस्थितिमा रहेको बताइएको बेला जारी बन्दसत्रमा यस्तो आवाज उठेको हो । माओवादी केन्द्रमा अध्यक्ष र उपाध्यक्ष चयनमा खासै विवाद नभए पनि महासचिवलाई […]

मसाल (सम्पर्क केन्द्र) र माओवादी केन्द्रबीच एकता

काठमाडौं, पुष ९ । नेकपा मसाल (सम्पर्क केन्द्र) नेकपा माओवादी केन्द्रमा विलय भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मसालबाट विद्रोह गरेर बनेको लोकेन्द्र लम्साल संयोजकत्वको मसाल (सम्पर्क केन्द्र) र माओवादी केन्द्रबीच एकता भएको हो । मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेण्डामा विवाद भएपछि मसालमा विद्रोह गरेर मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो । […]