दलले स्वामित्व लिने खालको निर्वाचन आचारसंहिता बनाऔं: पूर्वप्रमुख निर्वाचन आयुक्त

पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले निर्वाचन आचारसंहिता पालनमा दलहरु जिम्मेवार हुनुपर्ने बताएका छन् । उनले आचारसंहिता कतिपय अवस्थामा अव्यवहारिक पनि देखिएको उल्लेख गर्दै यसलाई राजनीतिक दलहरुले स्वामित्व लिने खालको बनाउनुपर्ने बताए ।