काठमाडौं, ३० भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच एकताको तयारी अहिले सुस्ताएको छ । चार दलीय समाजवादी मोर्चाको कार्यक्रममा विप्लव–प्रचण्ड प्रायः सँगै देखिएपनि उनीहरुले अहिले एकताको वहस गर्न छाडेका छन् । समाजवादी मोर्चालाई कसरी अगाडि बढाउने भन्ने कुरामा उनीहरुको भाषण र प्रशिक्षण केन्द्रीत भएको पाईन्छ […]