नेपाल फार्मेसी परिषद्को २० औं नाम दर्ता परीक्षा कार्तिक ५ गते हुँदै

फर्मासिस्ट तर्फको २० औं नाम दर्ता परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जनाएको छ।

सम्बन्धित सामग्री

कार्तिक ५ गते नेपाल फार्मेसी परिषद्को लाइसेन्स परीक्षा हुने

नेपाल फार्मेसी परिषद्‍मा नाम दर्ता अर्थात् लाइसेन्सको परीक्षा कार्तिक ५ गते हुने भएको छ । परिषद्को २० औं लाइसेन्स परीक्षा नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान काठमाडौंमा हुने परिषद्ले जारी गरेको सूचनामा उल्लेख गरिएको छ । फार्मेसिस्टहरुको परीक्षा बिहान १० बजे सञ्चालन हुनेछ । जारी सूचनामा १० बजेदेखि परीक्षा सञ्चालन हुने भएपनि बिहान साढे ७ बजे परीक्षा केन्द्रमा उपस्थित हुनुपर्ने उल्लेख गरिएको छ ।

व्यवसायीलाई नाम दर्ता अभिलेख अध्यावधिक गराउन फार्मेसी परिषद्को अनुरोध

काठमाडौं— फार्मेसी व्यवसायीहरूलाई नाम दर्ता अभिलेख अध्यावधिक विवरण उपलब्ध गराउन नेपाल फार्मेसी परिषद्ले आह्वान गरेको छ । परिषद्ले आगामी तीन महिनाभित्र अध्यावधिक विवरण उपलब्ध गराउन आग्रह हो ।नेपाल फार्मेसी परिषद् नियमावली २०५९ परिच्छेद–७ नियम ७.३ को प्रयोजनको लागि परिषद्मा दर्ता भएका फार्मेसी व्यवसायीहरूले निय...