बाँकेमा खडेरीले धान सुक्दै

नेपालगञ्ज - बाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै गएको छ । करिब तीन सातादेखिको खडेरीले बाँकेको कृषिमा नराम्रो असर परेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए ।  उहाँका अनुसार असारको शुरुआतमै राम्रो वर्षात् भए पनि अहिले लामो समयदेखि पानी नपर्दा खेतमा रोपिएको धान सुक्…

सम्बन्धित सामग्री

बाँकेमा लक्ष्यभन्दा दुई गुणा कम धान खरिद

नेपालगन्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लक्ष्यभन्दा करिव दुई गुणा कम धान खरिद गरेको छ । बाँकेमा २५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेकोमा नौ हजार क्विन्टल मात्र खरिद...

बाँकेमा धान खरिद सुरु

नेपालगञ्ज– बाँकेका आठ स्थानीय तहमा उत्पादन भएको धान खरिद आजदेखि यहाँ सुरु भएको छ । नेपालगञ्जस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जानकी गाउँपालिकाका १० किसानलाई धान बेच्ने कुपन दिएको छ । ‘पहिले जस्तो भीडभाडको अवस्था हुँदैन त्यसैले किसानलाई सहज बनाउन दिन तोकेर काम गरेका छौँ’, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रामशरण […]

बाँकेमा वर्षाले सात हजार हेक्टर बढीको धान बालीमा पुर्‍यायो क्षति

नेपालगञ्ज : केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ। कृषि ज्ञानकेन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ। अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर,…

बाँकेमा वर्षाले धान बाली क्षति

काठमाडौँ,२५ असोज । केही दिनयता निरन्तर परेको वर्षाले बाँकेमा धान बालीमा ठूलो क्षति भएको छ । कृषि ज्ञानकेन्द्र, बाँकेले दिएको प्रारम्भिक जानकारीअनुसार जिल्लाको कूल खेतीयोग्य जमिनमध्ये सात हजार चार सय ६० हेक्टर क्षेत्रफलमा लगाइएको धान बालीमा नोक्सानी भएको छ । अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा तीन सय ६५ हेक्टर, नरैनापुर गाउँपालिकामा तीन सय ८० हेक्टर, राप्तीसोनारी गाउँपालिकामा […]

पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्यो

आकाशे पानी नपरेपछि बाँकेमा रोपेको धान सुक्न थालेको छ ।साउनको पहिलो हप्ता सकिन लाग्दा पनि वर्षा नभएपछि बाँके जानकीका किसानहरु ढलको पानी सिंचाई गरेर धान रोप्न बाध्य भएका हुन् ।बाँके जिल्लाको कुल क्षेत्रफलको ३६ हजार ५ सय हेक्टरमा धान खेती गरिन्छ । तर यो वर्ष समयमा पानी नपर्दा असारको अन्तिमसम्म ४० प्रतिशत मात्र धान रोपाईं […]

असार सकिँदा बाँकेमा ४६ प्रतिशत मात्रै रोपाइँ, रोपेको धान पनि सुक्न थाल्यो

नेपालगञ्ज – बाँकेमा असार सकिँदा ४६ प्रतिशत मात्रै रोपाइँ भएको छ। लामो समयदेखि पानी नपर्दा रोपेको धान पनि सुक्न थालेको छ। मानो खाएर मुरी फलाउने असारमा किसानले आकाशमै हेरेर दिन बिताए। कुलो, बोरिङ र सिक्टा नहरको पानी आउने ठाउँका किसानले धान रोपाइँ गरेका छन्। बाँकेमा ठूलो भूभागमा आकाशे पानीको घरमा खेती गरिन्छ। कृषि ज्ञान केन्द्र, […]

बाँकेमा २० प्रतिशत धान रोपाइँ

नेपालगञ्ज – बाँकेमा यो वर्ष ढिलोगरी धान रोपाइँ सुरु भएको छ। असार १५ अर्थात् धान दिवसमा परेको पानीले रोपाइ सुरु भएको बाँकेमा असारको अन्तिम हप्ता लागिसक्दा २० प्रतिशत हाराहारीमा रोपाइँ भएको छ। कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले २० प्रतिशत हाराहारीमा रोपाइँ भएको जानकारी दिए। उनका अनुसार, यो वर्ष बाँकेमा ढिलोगरी धान रोपाइ भएको […]

बाँकेमा खडेरीले धान सुक्दै

बाँकेमा लामो समयदेखि वर्षात् नभएपछि किसानले खेतमा रोपेको धान सुक्दै गएको छ । करिब तीन सातादेखिको खडेरीले बाँकेको कृषिमा नराम्रो असर परेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर ढकालले जानकारी दिए ।उनका अनुसार असारको शुरुआतमै राम्रो वर्षात् भएपनि अहिले लामो समयदेखि पानी नपर्दा खेतमा रोपिएको धान सुक्दै गएको छ । पानी अभावमा धान रोपेको खेतमा धजा फाट्दै जाँदा किसान चिन्तित भएका छन् । बाँकेमा हालसम्म ८५ प्रतिशत रोपाइँ भएको छ । वर्षात् नभएका कारण १५ प्रतिशत रोपाइँ हुन बाँकी छ । खडेरीले रोपेको धान सुक्दै गएपछ

बाँकेमा सुक्यो रोपेको धान, किसान चिन्तित

नेपालगञ्ज – लामो समयदेखि पानी नपर्दा बाँकेमा रोपेको धान सुकेको छ। जिल्लामा असार सकिँदा ८५ प्रतिशत मात्रै रोपाइँ भएको छ। १५ प्रतिशत रोपाइँ हुन बाँकी छ। तीन सातादेखि पानी नपर्दा बाँकेमा रोपेको धान सुकेको हो। धान रोपेको गरामा धाँजा फाटेको छ। लामो समयदेखि पानी नपर्दा किसान चिन्तित भएका छन्। कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर […]

असार आधा सकिँदा बाँकेमा ४५ प्रतिशत रोपाइँ

नेपालगञ्ज – असार आधा सकिँदा बाँकेमा ४५ प्रतिशत रोपाइँ भएको छ। सिक्टा सिँचाइले छोडेको पानी र समयमै आकाशे पानी परेकाले यतिबेला बाँकेका किसान धान रोप्न व्यस्त रहेका छन्। जिल्ला कृषि ज्ञान केन्द्र, बाँकेका प्रमुख सागर ढकालले जिल्लामा ४५ प्रतिशत धान रोपाई भइसकेको जानकारी दिए। उनले भने, ‘दिनमा ५/७ प्रतिशत धान रोपाइँ भइरहेको छ।’ बाँकेमा ३६ […]