दाङ – दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ मा जारी मतदानमा अहिलेसम्म २९ प्रतिशत मत खसेको छ ।
प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार अहिलेसम्म १ हजार ७ सय ९४ मत खसेको छ । नेकपा एमालेका तर्फबाट तुलसीपुर उपमहानगरपालिका १७ वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधनका कारण गत वैशाख ३० गतेको मतदान स्थगित भएको थियो ।
मतदान आज बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचनमा वडाध्यक्ष पदका लागी त्रिपक्षीय भिडन्त भैरहेको छ । गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसका थलराज पुरी, नेकपा ए...