रुपन्देहीमा तेस्रो अन्तर्राष्ट्रिय एमजीके (मिसन गोजुरियो कराँते) च्याम्पियनसिप हुने भएको छ । शक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत जिल्लाको तिलोत्तमा नगरपालिकामा चैत २८ गते भुटान, भारत र नेपालका सातै प्रदेशका खेलाडी आई कराँते प्रतियोगितामा सहभागिता जनाउने छन् ।
दैलेखकी कराँते खेलाडी हेमा खड्काले बंगलादेशमा भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता– २०२३ को खुल्ला महिला सिनियर कातामा रजत पदक जितेकी छिन् ।
चौँथो अन्तर्राष्ट्रिय ओपन कराँते च्याम्पियनका लागि उनी नेपालबाट सिनियर ईन्डिभिजुअल...
कपिलवस्तु । अन्तर्राष्ट्रिय स्तरको कराँते प्रतियोगिता २०२२ शुक्रबारबाट सुरु भएको छ । कपिलवस्तु क्षेत्र नं ३ का पूर्व सांसद तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अभिषेक प्रताप शाहले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो । उहाँले खेलको विकास हुनु राम्रो पक्ष भएको बताउनु भयो । बुद्ध शक्ति कराँते डोजाको आयोजनामा सुरु भएको अन्तर्राष्ट्रिय स्तरको कार्यक्रमले यस क्षेत्रको […]
काठमाडौं । नेपाली खेलाडी जमनसिंह गुरुङले १४औं कोरिया ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता तथा प्रथम डब्लुसीकेएफ विश्व कराँते च्याम्पियनसिपमा २ पदक जितेका छन् । उनले कुमुतेमा स्वर्ण र सिनियर एकल कातामा रजत गरी २ पदक जितेको मानसिंह डोजोले जनाएको छ । दक्षिण कोरियाको बुसानमा भएको प्रतियोगिताअन्तर्गत कुमुतेको पुरुष ७५ केजीमुनि जमनले फाइनलमा कोरियाका खेलाडीलाई ५–३ ले […]
काठमाडौं, (नेस) । नेपाल सितोरियो कराँते संघको वार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २२ औं वार्षिक उत्सवको अवशरमा आयोजित सातौं सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा विष्णुदेवी डोजो नेपाल टिम पहिलो हुँदा भारतीय टिम दोस्रो भयो । बेलौरी नगरपालिका कन्चनपुर बेष्ट फेयर प्ले टिम र लालझाडी गाउँपालिका कन्चनपुर उत्कृष्ठ अुशासित टिम घोषित […]
धनकुटा : बंगलादेशमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालको प्रनिधित्व गरेका धनकुटाका लोकेन्द्र राईले स्वर्ण पदक जितेका छन्। भारतको लखनउमा गत शनिबार र आइतबार सम्पन्न दोस्रो वल्टन कप अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता २०१९ मा नेपालका तर्फबाट लोकेन्द्र राईले स्वर्ण पदक हात पारेका हुन्।
दुई दिनसम्म चलेको प्रतियोगिताको ...
धनकुटा : भारतमा सम्पन्न भएको अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा नेपालको प्रनिधित्व गरेका धनकुटाका लोकेन्द्र राईले स्वर्ण पदक जितेका छन्। भारतको लखनउमा गत शुक्रबार सम्पन्न नवौं अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता २०१८ मा नेपालका तर्फबाट लोकेन्द्र राईले स्वर्ण पदक हात पारेका हुन्।
दुई दिनसम्म चलेको प्रतियोगिताको फाइनल ...
खोटाङको दिक्तेलमा आजदेखि दोश्रो खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय सितोरियो कराँते प्रतियोगिता सञ्चालन हुँदै छ । नेपाल सितोरियो कराते सङ्घ खोटाङको आयोजनामा आज, भोली र पर्सी तीन दिन सञ्चालन हुने प्रतियोगितामा विभिन्न...पूरा पढ्नुहोस् »