मोडल इन्स्च्यिुट अफ टेक्नोलोजी (एमआईटी) काठमाडौंले इन्टरनेसनल अमेरिकन युनिभर्सिटी (आईएयू) सँगको सहकार्यमा बीबीए र एमबीए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
काठमाडौँ। ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको द ब्रिटिस कलेज (टीबीसी)का ४०७ जना विद्यार्थीहरु दीक्षित भएका छन्। शुक्रबार बौद्धस्थित हायत रिजेन्सी होटलमा भएको कार्यक्रममा लिड्स बेकेट युनिभर्सिटी (एलबीयू) र द युनिभर्सिर्टी अफ द वेस्ट अफ इंग्ल्याण्ड (यूडब्ल्यूई)का विद्यार्थीहरु दीक्षित भएका हुन्। दीक्षान्त समारोह दुई शत्रमा सञ्चालन भएको थियो। पहिलो शत्रमा बिजनेश विषयहरु बीबीए, एमबीए, बीएचएम, एमआईबीएम र […]
त्रिभुवन विश्वविद्यालयबाट बीबीए (ब्याच्लर इन बिजनेस एडमिनिस्ट्रेसन) उत्तीर्ण गरेपछि एमबीए (मास्टर्स इन बिजेसन एडमिनिस्ट्रेसन) तहमा अध्ययन गर्ने व्यवस्था नहुँदा विद्यार्थीहरू मर्कामा परेका छन् । त्रिविमा बीबीए कार्यक्रम सञ्चालन भएको ९ वर्ष बितिसक्दा पनि एमबीए तहको पढाइ सञ्चालन हुनसकेको छैन । हाल १६ निजी र २ वटा आंगिक कलेजले त्रिवि अन्तर्गत बीबीए सञ्चालन गरिरहेका छन् ।
हाल पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले एमबीए सञ्चालन गर्दै आएका छन् । तर, त्रिविले भने अहिलेसम्म एमबीए सञ्चालन गर्न नसक्दा यसको विश्वसनीयतामाथि नै प्रश्न उब्जिएको छ । ‘सरकारी विश्वविद्यालय भएकाले हामीले अन्तर्राष्ट्रिय स्तर र मापदण्ड पूरा गर्नुपर्छ, त्यसैले निजी विश्वविद्यालयसँग हाम्रो प्रतिस्पर्धा हुँदैन,’ व्यवस्थापन संकायका सहायक डिन डा. कमलदास मानन्धर बताउँछन् । त्रिविको छुट्टै निर्णय प्रक्रिया, विधि र अन्तर्राष्ट्रिय छवि भएकाले त्यसलाई कायम राख्न र गुणस्तरीय शिक्षाका लागि एमबीएको पढाइ सुरु गर्न ढिलाइ भएको मानन्धरले बताए । उनले एमबीए चाँडै सुरु हुने जानकारी दिए । विगतमा पटकपटक त्रिविले एमबीए सुरु गर्न गृहकार्य गरे तापनि अहिलेसम्म सफल भएको छैन । ‘अर्को वर्षदेखि एमबीए सञ्चालनमा आउँछ तर केही वर्षका लागि आंगिक कलेजलाई नदिई केन्द्रीय विभागले नै सञ्चालन गर्नेछ,’ शिक्षाध्यक्ष प्रा.डा. सूर्यलाल अमात्यले अभियानलाई बताए । त्रिविले सञ्चालन गर्ने एमबीए निजी विश्वविद्यालयको भन्दा कम खर्चिलो र बढी प्रभावकारी हुने दाबी अमात्यको छ ।
अंक ३८, २०६७, जेठ १०–१६
काठमाडौं, फागुन १३ । त्रिभुवन विश्वविद्यालयबाट बीबीए (ब्याच्लर इन बिजनेस एडमिनिस्ट्रेसन) उत्तीर्ण गरेपछि एमबीए (मास्टर्स इन बिजेसन एडमिनिस्ट्रेसन) तहमा अध्ययन गर्ने व्यवस्था नहुँदा विद्यार्थीहरू मर्कामा परेका छन् । त्रिविमा बीबीए कार्यक्रम सञ्चालन भएको ९ वर्ष बितिसक्दा पनि एमबीए तहको पढाइ सञ्चालन हुनसकेको छैन । हाल १६ निजी र २ वटा आंगिक कलेजले त्रिवि अन्तर्गत बीबीए […]
त्रिभुवन विश्वविद्यालयबाट बीबीए (ब्याच्लर इन बिजनेस एडमिनिस्ट्रेसन) उत्तीर्ण गरेपछि एमबीए (मास्टर्स इन बिजेसन एडमिनिस्ट्रेसन) तहमा अध्ययन गर्ने व्यवस्था नहुँदा विद्यार्थीहरू मर्कामा परेका छन् । त्रिविमा बीबीए कार्यक्रम सञ्चालन भएको ९ वर्ष बितिसक्दा पनि एमबीए तहको पढाइ सञ्चालन हुनसकेको छैन । हाल १६ निजी र २ वटा आंगिक कलेजले त्रिवि अन्तर्गत बीबीए सञ्चालन गरिरहेका छन् ।
हाल पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले एमबीए सञ्चालन गर्दै आएका छन् । तर त्रिविले भने अहिलेसम्म एमबीए सञ्चालन गर्न नसक्दा यसको विश्वसनीयतामाथि नै प्रश्न उब्जिएको छ । ‘सरकारी विश्वविद्यालय भएकाले हामीले अन्तर्राष्ट्रिय स्तर र मापदण्ड पूरा गर्नुपर्छ, त्यसैले निजी विश्वविद्यालयसँग हाम्रो प्रतिस्पर्धा हुँदैन,’ व्यवस्थापन संकायका सहायक डिन डा. कमलदास मानन्धर बताउँछन् । त्रिविको छुट्टै निर्णय प्रक्रिया, विधि र अन्तर्राष्ट्रिय छवि भएकाले त्यसलाई कायम राख्न र गुणस्तरीय शिक्षाका लागि एमबीको पढाइ सुरु गर्न ढिलाइ भएको मानन्धरले बताए । उनले एमबीए चाँडै सुरु हुने जानकारी दिए ।
अंक ३८, २०६७, जेठ १०–१६