काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले निर्दलीय प्रधानमन्त्रीले मुलुकको नेतृत्व गरिरहेको आरोप लगाएका छन् । सोमबार महानगरको वडा नम्बर २१ को वडा कार्यालय भवन शिलान्यास गर्ने सिलसिलामा प्रमुख शाक्यले आफूहरू दलीय प्रधानमन्त्रीको पक्षमा भएकाले सोही व्यवस्थालाई परिपक्क बनाउन चाहेको बताए ।
स्थानीय …