पिता औंसी

जीवनको अन्त्य सोचे उनले। आमा सम्झे। बा सम्झे। साथीहरू सम्झे। आफूलाई छोडेर अघि बढेका स्वार्थी साथीहरू सम्झे। गाउँको सधैं झैझगडा गर्ने नरे सम्झे। एकैछिनमा पाथिभारा देवी मन्दिर सम्झे।...

सम्बन्धित सामग्री

औपचारिकतामा सीमित बन्दै सोह्र श्राद्ध

वर्षको एकपटक पार्वण श्राद्ध गरिन्छ। सोह्र श्राद्ध समेत भनिने पिता अर्थात् बाबुको जुन तिथिमा गरिन्छ। एक पार्वण श्राद्ध औंसी तिथिमा र आश्विन कृष्ण पक्षमा मृत्यु भएकाको तिथि श्राद्धलाई एक पार्वण श्राद्ध पनि भनिन्छ।...

आज मातातीर्थ औंसी, आमाको मुख हेरेर मनाइँदै

काठमाडौं। वैशाख कृष्ण औँसीका दिन मनाइने आमाको मुख हेर्ने पर्व आज जन्म दिने आमालाई मीठामीठा परिकार खान तथा राम्रा कपडा लगाउन दिएर खुशी पारी मनाइँदैछ । यस वर्षको आमाको मुख हेर्ने औँसी शनिबार परेको छ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिता भन्दा पनि ठूली मानिएकी आमा प्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा […]