धनुषामा दुर्घटना, एउटै मोटरसाइकलमा सवार ४ बालकको मृत्यु

धनुषा– धनुषाको सबैलामा मोटरसाइकल दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सोमबार साँझ सबैला नगरपालिका–१२ बरकुर्वामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चार बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी […]

सम्बन्धित सामग्री

भक्तपुरमा भएको सवारी दुर्घटनामा घाइते भएका बालकको मृत्यु

भक्तपुर । भक्तपुरमा तीन वटा सवारीसाधन एकसाथ दुर्घटना हुँदा ६ वर्षीय बालकको मृत्यु भएको छ । शनिबार दिउँसो सूर्यविनायक नगरपालिका–५ सृजनानगरमा भएको दुर्घटनामा परी मोटरसाइकलमा सवार ६ वर्षीय बालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएपी राजु पाण्डेले बताउनुभयो । मोटरसाइकल चालक दोलखा घर भई काठमाडौं बौद्ध बस्ने ४९ वर्षीय ढावा शेर्पा घाइते […]

भक्तपुरमा सवारी दुर्घटना हुँदा बालकको मृत्यु, एक घाइते

भक्तपुर । जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ सृजना नगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । एकतर्फी रूपमा जगातीबाट काठमाडौं जाँदै गरेको बा६च ८८५८ नं.को कार, बा५५प९९२२ नं मोटरसाइकल र बा४ख५७९६नं.को बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दोलखा विगु गाउँपालिका–६ खोपाचागु घर...

भक्तपुरमा तीन वटा सवारी ठोक्किँदा भएको दुर्घटनामा बालकको मृत्यु

काठमाडौँ- भक्तपुरको जगातीबाट काठमाडौँतर्फ जाँदै गरेका तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ श्रृजना नगरमा एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । एकतर्फी रूपमा जगातीबाट काठमाडौँ जाँदै गरेको बा६च ८८५८ नम्बरको कार, बा५५प९९२२ नम्बरको मोटरसाइकल र बा४ख ५७९६ नम्बरको बस एक आपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दोलखा विगु गाउँपालिका–६ खोपाचागु घर […]

भक्तपुरमा सवारीसाधन दुर्घटना हुँदा बालकको मृत्यु, एक जना घाइते

भक्तपुर – जगातीबाट काठमाडौँतर्फ जाँदै गरेको तीन सवारीसाधन अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ सिर्जना नगरमा एकआपसमा ठोक्किएर दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ। एकतर्फी रुपमा जगातीबाट काठमाडौँ जाँदै गरेको बा६च ८८५८ नम्बरको कार, बा५५प९९२२ नं मोटरसाइकल र बा४ख५७९६नंको बस एकआपसमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दोलखा बिगु गाउँपालिका–६ खोपाचागु घर भई हाल काठमाडौँ बौद्ध […]

भक्तपुरमा सवारी दुर्घटना हुँदा बालकको मृत्यु

१३ कात्तिक, भक्तपुर । सूर्यविनायक नगरपालिका-५ सिर्जनानगरमा सवारी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । जगातीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ६ च ८८५८ नम्बरको कार, बा ५५ प ९९२२ नम्बरको मोटरसाइकल र बा ४ ख ५७९६ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकलमा सवार दोलखा विगु गाउँपालिका–६ खोपाचाँगु घर भई हाल काठमाडौं […]

मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु, एक घाइते

जनकपुर, १५ चैत । धनुषाको सबैलामा गए राति भएकोे मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले […]

धनुषामा मोटरसाइकल दुघटना हुँदा चार बालकको मृत्यु, एक घाइते

धनुषाको सबैलामा गए राति भएको मोटरसाइकल दुर्घटनामा चार बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सबैला नगरपालिका–१२ बरकुर्वामा राति ८ः३० बजेतिर ज६प ६७३९ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार पाँचमध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।दुर्घटनामा परी सबैला नगरपालिका–२ निवासी १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव र

मोटरसाइकल दुर्घटना हुँदा चार बालकको मृत्यु, एक किशोर गम्भीर

काठमाडौँ । धनुषाको सबैला नगरपालिकामा १५ वर्षीय बालकले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार चार बालकको मृत्यु भएको छ । एक किशोरको अवस्था गम्भीर छ । सबैला– १२ रघुनाथपुरमा सोमबार राति सवा ८ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक १५ वर्षीय राहुल यादवसहित मोटरसाइकलमा सवार १२ वर्षका लक्ष्मी यादव, सुमित यादव र बौका यादवको मृत्यु भएको हो । गम्भीर […]

धनुषामा ५ जना सवार मोटरसाइकल दुर्घटना : ४ बालकको मृत्यु, एक घाइते

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका १२ मा भएको मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मृतक र घाइते सबै १५ वर्ष मुनीका छन् । उनीहरु एउटै मोटरसाइकलमा सवार रहेको बेला दुर्घटना भएको छ । ज ६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना हुंदा सबैला नगरपालिका २ का १५ […]