मोटरसाइकल दुर्घटना हुँदा चार बालकको मृत्यु, एक किशोर गम्भीर

काठमाडौँ । धनुषाको सबैला नगरपालिकामा १५ वर्षीय बालकले चलाएको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकलमा सवार चार बालकको मृत्यु भएको छ । एक किशोरको अवस्था गम्भीर छ । सबैला– १२ रघुनाथपुरमा सोमबार राति सवा ८ बजे भएको दुर्घटनामा मोटरसाइकल चालक १५ वर्षीय राहुल यादवसहित मोटरसाइकलमा सवार १२ वर्षका लक्ष्मी यादव, सुमित यादव र बौका यादवको मृत्यु भएको हो । गम्भीर […]

सम्बन्धित सामग्री

पिकअपले किच्दा बालकको मृत्यु

इलामको सूर्याेदय नगरपालिका–४, अन्तुमा पिकअपले किच्दा डेढवर्षे बालकको मृत्यु भएको छ।

नहरमा डुबेर बालकको मृत्यु

सर्लाहीको बागमती नगरपालिका ८ सोल्टीमा नहरको पानीले बगाएर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।...

पोखरीमा डुबेर दुई बालकको मृत्यु

धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । धनकुटा नगरपालिका–६ पात्लेखोलाको किनारमा निर्माण गरिएको पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको हो । पोखरीमा पौडी खेल्ने क्रममा धनकुटा नगरपालिका–४...

झाडापखालाबाट तुल्सीपुरमा एक बालकको मृत्यु, चार बिरामी

झाडापखालाबाट तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन्।