सचिन केसी विहान चार बजे पोखरा आइपुगे । दिउँसो लेखनाथ जानुपर्ने भएकाले उनी लेकसाइडमा बसे । दिउँसो उनी लेखनाथमा रहेको पोखरा विश्वविद्यालय –पियु) तर्फ हानिए । सोमबार (आज) विविए तर्फको दिक्षान्त समारोहमा सहभागिता जनाउनका लागि उनी भैरहवादेखी पोखरा आएका थिए । आइतबार दिउँसो पियु पुगेर फर्कने क्रममा उनको दुर्घटना हुन पुग्यो । उनी चढोको बेगनास […]