उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाली उत्पादित वस्तुलाई ई-कमर्सको माध्यमबाट अन्तर्राष्ट्रिय बजारमा पु¥याउने सरकारको लक्ष्य रहेको बताएका छन् । बिहीवार नेपाल घरेलु तथा साना उद्योग महासंघले नेपाली उत्पादनको बजारीकरणका लागि भर्चुअल अनलाइन शुभारम्भ कार्यक्रममा बोल्दै उद्योग मन्त्री बडूले यस्तो बताएका हुन् ।उनले राष्ट्रिय उत्पादनलाई गुणस्तरीय बनाएर अन्तर्राष्ट्रिय बजारमा बजारीकरण गर्ने अभियानमा साना तथा मझौला उद्योगको महत्वपूर्ण भुमिका रहने विश्वास गरे । मन्त्री बडूले