नेकपा माओवादी केन्द्रले प्रदेश पदाधिकारीको पुस ३ गतेभित्र टुंगो लगाउन निर्देशन दिएको छ । पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएकाले तत्काल प्रदेश पदाधिकारी टुंगो लगाउन मातहतका कमिटीलाई माओवादी केन्द्रले निर्देशन दिएको हो ।पुस २ गतेभित्र राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि नामसहित सबै विवरण पठाउनु पर्ने भएकाले प्रदेश पदाधिकारी छिटोभन्दा छिटो टुंगो […]