अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा १५ शैय्याको अस्पताल निर्माण सम्पन्न भएको पाँच महिना वितिसकेको छ । करीब १२ करोडको लगानीमा नगरपालिकाको वडा नम्बर ७ चिदिचौरमा अस्पताल बने पनि आवश्यक मेडिकल उपकरण र दक्ष जनशक्तिको अभावमा अस्पताल संचालनमा भने आउन सकेको छैन । नगरप्रमुख झविलाल थापाले नगरपालिकाको आन्तरिक श्रोत न्युन हुँदा उपकरण खरिद गर्न नसकिएकाले प्रदेश […]
The post किन सञ्चालनमा आएन चिदिचौर अस्पताल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....