२८ वैशाख, काठमाडौं । संसद्मा प्रि–बजेट छलफल चार दिन हुने भएको छ ।
आइतबार प्रतिनिधि सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका …