काठमाडौं । नेपालमा उडान अनुमति अवधि सकिएको थाई एयर एसियाको जहाजलाई आज केहीबेर होल्ड गराएर मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड गर्न दिइएको छ । थाइल्याण्डको बैंककबाट आएको उक्त जहाज आज २ बजे अवतरण गर्नुपर्ने तालिका भए पनि त्रिभुवन विमानस्थलमा अनुमति नपाएपछि होल्ड गराइएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी उपप्रबन्धक ज्ञानेन्द्र भुलले विमानमा […]
काठमाडौं । थाई एयर एसियाले नेपालबाट नियमित उडान थालेको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ बजे थाई एयर एसियाको विमान अवतरण भएसँगै नियमित उडान सुरु भएको हो । थाई एयर एसियाले नेपालमा पहिलोपटक उडान सेवा थालेको हो । कम्पनीले काठमाडौंपछिबैंककबाट भैरहवा उडान गर्ने अनुमति पाएको छ । पहिलो उडानमा बुधबार बैंककबाट १५६ यात्रु […]
काठमाडौं । थाई एयर एसियाले बैंकक-काठमाडौं नियमित उडान सुरू गरेको छ । हिजो उक्त एयरलाइन्सले हिजो बुधबार दिउँसो थाईल्यान्डबाट पहिलो उडान भर्यो । एयर एसियाले हाललाई साताको तीन दिन मंगलबार, बुधबार, शुक्रबार र शनिबार उडान गर्ने र अकुपेन्सिअनुसार दैनिक उडानको योजना बनाएको कम्पनीले जनाएको छ । थाई एयर एसियाले नेपालमा सिधा उडान सुरू गरेको अवसरमा […]
१६ असोज, काठमाडौं । थाई एयर एसियाले नेपाल उडान थालेको छ । कम्पनीले बैंकक–काठमाडौं–बैंकक रुटमा बुधबार पहिलो उडान गरेको हो ।
योसँगै थाइल्यान्डमा थप एक प्रतिस्पर्धी कम्पनी आएको छ । यसअघि नेपाल एयरलाइन्स, थाई एयर र …
१८ साउन, काठमाडौं । थाइल्यान्डको वायुसेवा कम्पनी थाई एयर एसियाले भैरहवाका लागि साताको चार उडान गर्ने अनुमति पाएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अभिकारीका अनुसार थाई एयर एसियालाई नेपालमा कुल सात उडान अनुमति …
कोभिड महामारीका कारण करिब चार वर्षअघि बैंकक–काठमाडौं–बैंकक उडान स्थगन गरेको थाई एयरवेज इन्टरनेसनल (थाई) ले नेपालमा पुनः उडान सुरु गर्ने भएको छ । ५० वर्षसम्म उडान गरेर कोभिडका कारण नेपालबाट फर्किएको थाईको पुनरागमन ज्यादै सकारात्मक भएको नेपाली पर्यटन व्यवसायी र उड्डयनकर्मीले प्रतिक्रिया दिएका छन् ।