चार वर्षपछि नेपाल फर्किंदै थाई एयर

कोभिड महामारीका कारण करिब चार वर्षअघि बैंकक–काठमाडौं–बैंकक उडान स्थगन गरेको थाई एयरवेज इन्टरनेसनल (थाई) ले नेपालमा पुनः उडान सुरु गर्ने भएको छ । ५० वर्षसम्म उडान गरेर कोभिडका कारण नेपालबाट फर्किएको थाईको पुनरागमन ज्यादै सकारात्मक भएको नेपाली पर्यटन व्यवसायी र उड्डयनकर्मीले प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित सामग्री

थाई एयर एसियाद्वारा भैरहवा विमानस्थलबाट व्यावसायिक उडान सुरु

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थाई एयर एसियाले व्यावसायिक उडान सुरु गरेको छ ।

आइतबारदेखि भैरहवा उडान गर्ने सहमतिसँगै थाई एयर एसियामाथिको प्रतिबन्ध फुकुवा

नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियामाथिको प्रतिबन्ध फुकुवा गरेको छ ।

थाई एयर एसियालाई प्रतिबन्ध

नेपाल नागरिक उड्डयन प्राधिकरणले थाई एयर एसियाको जहाजलाई अर्को निर्णय नभएसम्मका लागि नेपालमा नियमित र चार्टर उडान गर्न प्रतिबन्ध लगाएको छ ।

थाई एयर एसियाको उडान निलम्बित

उडान अनुमति नलिई काठमाडौँ आएको थाई एयर एसियाको विमानलाई नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले कारबाही गरेको छ ।

थाई एयर एसियाले नेपालमा उडान थाल्यो - NepaliPatra

काठमाडौं । थाई एयर एसियाले नेपालबाट नियमित उडान थालेको छ । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ३ बजे थाई एयर एसियाको विमान अवतरण भएसँगै नियमित उडान सुरु भएको हो । थाई एयर एसियाले नेपालमा पहिलोपटक उडान सेवा थालेको हो । कम्पनीले काठमाडौंपछिबैंककबाट भैरहवा उडान गर्ने अनुमति पाएको छ । पहिलो उडानमा बुधबार बैंककबाट १५६ यात्रु […]

थाई एयर एसियाले थाल्यो नेपाल उडान

१६ असोज, काठमाडौं । थाई एयर एसियाले नेपाल उडान थालेको छ । कम्पनीले बैंकक–काठमाडौं–बैंकक रुटमा बुधबार पहिलो उडान गरेको हो । योसँगै थाइल्यान्डमा थप एक प्रतिस्पर्धी कम्पनी आएको छ । यसअघि नेपाल एयरलाइन्स, थाई एयर र …

थाई एयर एसियाले पायो भैरहवामा साताको चार उडान अनुमति

१८ साउन, काठमाडौं । थाइल्यान्डको वायुसेवा कम्पनी थाई एयर एसियाले भैरहवाका लागि साताको चार उडान गर्ने अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अभिकारीका अनुसार थाई एयर एसियालाई नेपालमा कुल सात उडान अनुमति …

थाई एयर एशियालाई बैंकक-भैरहवा उडान अनुमति

बैंकक मुख्यालय भएको थाई एयर एशियाले बैंकक–भैरहवा सातामा चार दिन उडान गर्ने भएको छ । नागरिक उड्डयन प्राधिकरणले थाई एयर एशियालाई बिहीबार भैरहवामा उडान अनुमति दिएको हो ।

बैंकक–काठमाडौँ उडानको प्रयासमा थाई एयर एसिया

एयर एसिया ग्रुपअन्तर्गतको वायु सेवा प्रदायक कम्पनी थाई एयर एसियाले बैंकक–काठमाडौँ गन्तव्यमा उडान विस्तार गर्न पहल थालेको छ । थाई एयर एसियाले नेपाल उडान अनुमतिका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण समक्ष निवेदन दिएको हो ।