गण्डकीका मुख्यमन्त्री पोखरेललाई आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले यही वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म मादक पदार्थको बिक्रीवितरण र सेवनमा प्रतिबन्ध लगाएको छ । आयोगले सोमबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।तोकिएको अवधि र ठाउँमा मादक पदार्थको बिक्रीवितरण र सेवन कार्य गर्न निषेध गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । आयोगले […]

सम्बन्धित सामग्री

मुख्यमन्त्री र अर्थमन्त्रीलाई आयोगको स्पष्टीकरण : तपाईंलाई जरिवाना किन नगर्ने ?’

१६ कात्तिक, पोखरा । निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजी बराललाई कारबाहीको तयारी गरेको छ । निर्वाचन आचार संहिता उल्लंघन गरेको भन्दै पहिलोपटक स्पष्टीकरण सोधेको आयोगले ‘जरिवाना किन नगर्ने’ भनी अर्को स्पष्टीकरण सोधेको हो । उनीहरुमाथि चुनावको मुखमा करको दर हेरफेर गरेको आरोप छ । ‘यहाँ पहिलो स्पष्टीकरण आएर जवाफ […]

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन आयोगको तीन दिने स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई तीन दिने स्पष्टीकरण सोधेको छ ।  सोमबार निर्वाचन आयोगले पोखरेलका बारेमा सञ्चारमाध्यममा प्रकाशन भएका समाचार ‘सरकारी गाडी चढेर काँग्रेसको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री र मन्त्री’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको आयोगले जनाएको छ । निर्वाचन आचार संहिताअनुसार प्रदेश सरकार मुख्यमन्त्री वा मन्त्रीले आफैं उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्

गण्डकी प्रदेशका मुख्यमन्त्रीलाई आयोगको स्पष्टीकरण

निर्वाचन आयोगले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई निर्वाचन आचारसंहिता उल्लङ्घनका विषयमा तीन दिनभित्र स्पष्टीकरण पेश गर्न भनेको छ । आयोगले ‘सरकारी गाडी चढेर कांग्रेसको कार्यक्रममा गण्डकीका मुख्यमन्त्री र मन्त्री’ भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै निर्वाचन आचारसंहिता, २०७८ को दफा ५ को खण्ड (क) अनुसार प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीले आफैँ उम्मेदवार भएको अवस्थामा बाहेक कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प