मकवानपुर- बागमती प्रदेशको चितवनस्थित नारायणगढ बजारमा अवैध संरचना हटाउन डोजर चलाइएको छ । पुल्चोक गोन्द्राङ ६ लेन सडक विस्तारका लागि सडक डिभिजन कार्यालय भरतपुरले अवैध घर भत्काउन थालेको हो । पुल्चोक गोन्द्राङ सडक विस्तार अन्तर्गत पुल्चोकदेखि केन्द्रीय बस टर्मिनलसम्म ५८ वटा घरको पिल्लर भत्काउनु पर्ने कार्यालयका प्रमुख रमेश पौडेल...