सम्झौता कार्यान्वयन नभए संघर्षमा जाने टाइगर्सको चेतावनी

तराई/मधेस जनता पार्टी (टाइगर्स) ले तीन वर्षअघिको सम्झौता कार्यान्वयन गर्न सरकारी पक्षले चासो नदेखाएको भन्दै संघर्षको चेतावनी दिएको छ ।

सम्बन्धित सामग्री

सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न राहत शिक्षककाे माग

काठमाडाैं : राहत शिक्षकहरूले सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गर्न माग गरेका छन्।नेपाल राहत शिक्षक केन्द्रीय समितिले संघर्ष र आन्दोलनको बलमा नेपाल शिक्षक महासंघको रोहबरमा शिक्षा मन्त्रालयसँग २ पटकसम्म भएको सम्झौता कार्यान्वयन गर्न माग गरेकाे हाे।समितिले आइतबार विज्ञप्ति जारी गरी सम्झाैता कार्यान्वयन नभए सडक संघर्षमा उत्रने चेतावनी समेत दिएको छ। समितले अब बन्ने संघीय शिक्षा ऐन मार्फत सम्बोधन गर्नुपर्ने शैक्षिक मुद्दाहरूको विषयमा निर्णायक वार्ता चलिरहेको र कार्यदलमा सहमति भएर औपचारिक रुपमा