चितवन – मुग्लिन–नारायणगढ सडकखण्डमा आजदेखि २४ सैं घण्टा गाडी चलाउन पाइने भएको छ ।
सडक विस्तारको लागि भन्दै दैनिक बिहान १० देखि दिउँसो ४ बजेसम्म गाडी रोकेर काम गरिँदै आएकोमा आजदेखि २४ सैं घण्टा गाडी चलाउन दिने भएको नारायणगढ—मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनियर शिव खनालले जानकारी दिनुभयो...