धुलिखेल नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा एमालेको अग्रता

काठमाडौं। काभ्रेको धुलिखेल नगरपालिकामा मेयर र उपमेयर दुवै पदमा एमालेले अग्रता लिएको छ । नेकपा एमालेका मेयर अशोक ब्याञ्जुले अग्रता लिनुभएको हो । उहाँले १ हजार ७ सय १७ मत प्राप्त गर्नुभएको छ । उहाँले स्वतन्त्र उम्मेदवार बिदुर बहादुर बस्नेत भन्दा ३ सय १० मत अन्तरले अगाडि हुनुभएको छ । स्वतन्त्र उम्मेदवार बिदुर बस्नेतले १ […]