तेह्रथुममा वाम गठबन्धनको क्लिनस्वीप, प्रतिनिधिसभामा भवानी खापुङ निर्वाचित

२५ मंसिर, तेह्रथुम । तेह्रथुममा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको चुनावमा वाम गठबन्धनले क्लिनस्वीप गरेको छ । जिल्लाबाट प्रतिनिधि र प्रदेश सभा दुवैतर्फ वाम गठबन्धनका लागि नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका हुन् । प्रतिनिधिसभातर्फ नेकपा एमालेका भवानीप्रसाद खापुङ निर्वाचित भएका छन् । एमालेबाट तेस्रो पटक उम्मेदवार बनेका खापुङले नेपाली कांग्रेसकी केन्द्रीय सदस्य …

सम्बन्धित सामग्री

नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्ः भवानी खापुङ

काठमाडाैँ – निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताएका छन्। आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उनले भने,’मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने भएका छन्।’ उनले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा […]

बीपी प्रतिष्ठान भएको बेथिति अन्त्य गर्न पाँच बुँदे सम्झौता

६ भदौ, काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भएको बथिति र अनियमितता समधान गर्नका लागि भन्दै स्वास्थ्य मन्त्रालय, प्रतिष्ठान र घोपा बचाउ अभियानबीच सम्झौता भएको छ । स्वास्थ्यमन्त्री भवानी खापुङ, प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र खोप बचाउ अभियानका अध्यक्ष सुधन गुरुङबीच आइतबार भएको छलफलमा ५ बुँदै सम्झौता भएको छ । सम्झौतापत्रमा बिरामीको […]

स्वास्थ्यमन्त्री खापुङ र स्वास्थ्य राज्यमन्त्री केसीले गरे कार्यविभाजन

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको कार्यविभाजन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङ र राज्य मन्त्री केसीको उपस्थितीमा कार्यविभाजन भएको हो।...

स्वास्थ्यमन्त्रीमा भवानी खापुङ, राज्यमन्त्रीमा हिराचन्द्र केसी [सूचीसहित]

स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानीप्रसाद खापुङ र राज्यमन्त्रीमा हिराचन्द्र केसी नियुक्त भएका छन्। राष्ट्रपति कार्यालयले नवनियुक्तको मन्त्रीहरुको नामावली प्रकाशित गरेको हो।

नयाँ मन्त्रीले आज शपथ खाँदै, स्वाभाविक रूपमा लिन अध्यक्ष नेपालकाे आग्रह

आइतबार बसेको पार्टीको सचिवालय बैठकले जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर, भवानी खापुङ र हीरा केसीलाई मन्त्रीका लागि सिफारिस गरेको थियो ।

एकीकृत समाजवादीले बुझायो नयाँ मन्त्रीको नाम, स्वास्थ्य मन्त्रीमा भवानी खापुङ

सचिवालय बैठकले यसअघि सरकारमा रहेका ४ जनालाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

भवानी खापुङ तेह्रथुमबाट दोस्रो पटक निर्वाचित

पूर्वसांसद भवानी खापुङ तेह्रथुमबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। भौतिक पूर्वाधार तथा यातायता राज्यमन्त्री सीता गुरुङलाई