आज एक अमेरिकी डलरको बिक्रीदर १२०.९२ रुपैयाँ पुगेको छ । माघ २६ गते एक डलरको बिक्री मूल्य ११९.९० रुपैयाँ थियो । त्यसयता, निरन्तर उकालो लाग्दै आज करिब १२१ रुपैयाँ नजिक पुगेको हो । माघ २६ को तुलनामा आज फागुन १ गतेसम्म आइपुग्दा एक अमेरिकी डलरको मूल्य १.०२ रुपैयाँले बढेको छ । यस्तै, आज डलरको खरिद मूल्य १२०.३२ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।यसैगरी, आज एक यूरोको बिक्रीदर १३७.६६ र खरिददर १३६.९७ रुपैयाँ छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १६३.८३ र खरिददर १६३.०२ रुपैयाँ छ । यस्तै, अष्