‘पल्पसा क्याफे’ अब नाटकमा, मुख्य भूमिकामा स्वस्तिमा खड्का
मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’को नाटक मञ्चन हुने भएको छ। पत्रकार नारायण वाग्लेले लखेको उपयान्स थिएटर भिलेज र मण्डला थिएटरको सहकार्यमा मञ्चन हुन लागेको हो।
नायिका स्वस्तिमा खड्का ‘पल्पसा क्याफे’ उपन्यासमा आधारित रहेर मञ्चन हुन लागेको नाटक ‘पल्पसा’मा अभिनय गर्ने तयारीमा छिन् । तर, यो नाटक मञ्चन हुनु भन्दा अगाडि चलचित्र ‘चिसो मान्छे’को छायांकनमा उनी व्यस्त हुनेछिन् ।
यो चलचित्रमा स्वस्तिमा …
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का पल्पसा बन्ने भएकी छन् । नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’को नाट्या रुपान्तरमा उनी पल्पसाको भूमिका निर्वाह गर्न लागेकी हुन् । नाटक गर्न पाए आफ्नो अभिनयको दायरा फराकिलो हुने सोच मनमा पलाएको समय आफुलाई ‘पल्पसा क्याफे’ अभिनय अफर आएको अभिनेत्री स्वस्तिमाले बताइन् । मंगलबार अनामनगरस्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा स्वस्तिमाले नाटक अभिनय प्रतिको आफ्नो एक्साइटेट समेत प्रकट गरिन् । उनले भनिन् ‘पात्र पल्पसालाई न्याय
काठमाडौं : लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’माथि नाटक बन्ने भएको छ। मंगलवार किताबको नाट्य रुपान्तरण र मञ्चनबारे जानकारी दिइएको हो।
पुस्तकको नाट्य रुपान्तरण सुरज सुवेदीले गरेका हुन्। थिएटर भिलेज र मण्डला थिएटरको संयुक्त निर्माण रहने नाटकलाई विमल सुवेदीले निर्देशन गर्दैछन्। दिलीप रानाभाट सहायक निर्देशक रहने नाटकमा पल्पसा पात्रको रुपमा प्रस्तुत…
१५ वर्षअघि प्रकाशित आख्यान 'पल्पसा क्याफे' माथि नाटक बन्ने भएको छ । पत्रकार नारायण वाग्लेको पुस्तकलाई लिएर रंगकर्मी विमल सुवेदीले नाटक निर्देशन गर्दैछन् । सुरज सुवेदीले नाट्य रुपान्तरण गरेको नाटकमा पल्पसाको भूमिका निभाउँदैछिन् अभिनेत्री स्वस्तिमा खड्का । 'बुलबुल'बाट अभिनयको तारिफसँगै राष्ट्रिय/अन्तर्राष्ट्रय अवार्ड बटुलेकी स्वस्तिमाको यो डेब्यु नाटक हो ।