यूक्रेन–रूस शान्ति वार्ता थप केही हप्तासम्म लम्बिने

रूस र यूक्रेनबीच विभिन्न विषयहरूमा भइरहेको वार्ता थप धेरै समय लम्बिन सक्ने यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एक सहयोगीले बताएका छन् । युक्रेनी राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोदोल्याकलाई उद्धृत गरी ‘द किभ इन्डिपेन्डेन्टले शनिबारको समाचारमा उल्लेख गरेको छ, ‘मस्कोको अडानहरू अझै पनि उस्तै रहेको देखिएको छ । सुरक्षा ग्यारेन्टी, रूसी सेनाको निकासी र युद्धविरामजस्ता विषयहरूमा वार्ताले ‘धेरै समय लिन सक्छ’ ।’यसअघि शनिबार रुसी रक्षा मन्त्रालयका प्रवक्ता इगोर कोन

सम्बन्धित सामग्री

इजरायल कारबाही आत्मरक्षाको दायराभन्दा बाहिर पुगेको चीनको प्रतिक्रिया

चीनले इजरायलको कारबाही आत्मरक्षाको दायराभन्दा बाहिर पुगेको बताएको छ । चीनका विदेशमन्त्री वाङ यीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानलाई फोन गरेर गाजामा इजरायलले गरिरहेको कारबाही आत्मरक्षाको दायरबाट बाहिर पुगेको बताउनुभएको चीनको सरकारी टेलिभिजन सीसीटीभीले जनाएको छ ।विदेशमन्त्री यीले इजरायलले गाजाका बासिन्दालाई सामूहिक दण्ड दिन रोक्नुपर्ने पनि बताउनुभयो । चीनले इजरायल–हमासबीचको सङ्घर्ष रोक्नका लागि र शान्ति वार्ता अघि बढाउन आउँदो हप्ता विशेष दूत पठाउन लागेको पनि जानकारी गराएको छ ।यसैबीच इरानले इजरायलमाथि...

जेलेन्स्कीले भने, ‘तटस्थ स्थिति बनाउनका लागि रुससँग कुरा गर्न तयार’

युुक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रुससँग अर्को चरणको वार्तामा उनको प्राथमिकता सम्प्रभुता र क्षेत्रीय अखण्डता हुने बताएका छन् ।यस हप्ता टर्कीमा दुई देशबीच शान्ति वार्ता हुँदैछ ।यो वार्ता अघि उनले भने, ‘सुरक्षाको प्रत्याभूति हाम्रा लागि सबैभन्दा बढी आवश्यक छ ।’‘यो जगजाहिर छ कि हाम्रो हाम्रो लक्ष्य शान्ति हो र हाम्रो देशमा छिटोभन्दा छिटो सामान्य जीवन फर्कनुपर्ने छ ।’यसअघि जेलेन्स्कीले एक स्वतन्त्र रुसी मिडियालाई दिएको ९० मिनेटको अन्तरवार्तामा रुससँग शान्ति स