पर्वतमा पहिरो जाँदा ५ को मृत्यु, ३ बेपत्ता

दुर्गाप्रसाद शर्मा, पर्वत । अबिरल बर्षापछि पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । बिहीबार गएको पहिरोमा परि कुश्मा नगरपालिका ३ दुर्लुङ्गमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना र मोदी गाएपालिका ५ आम्बोटमा एक जनाको मृत्यु भएको हो । लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका […]

सम्बन्धित सामग्री

भियतनाममा पहिरो जाँदा ५ जनाको मृत्यु

हनोइ- उत्तरी भियतनाममा आएको बाढीसँगै पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । घटनामा अरु चार जना बेपत्ता भएका छन् । भियतनामको उत्तरी पहाडी क्षेत्रमा पर्ने लाओ काइ प्रान्तमा १३ वटा घर भत्किएको, एक सय ५० हेक्टर कृषि उत्पादन र ६१ मत्स्यपालन केन्द्र नष्ट भएका प्राकृतिक प्रकोप रोकथाम तथा नियन्त्रणका लागि राष्ट्रिय सञ्चालन समितिले बिहीबार जनाएको […]

मुगुमा पहिरोले पुरिएर ५ जनाको मृत्यु, कालिकोटमा पहिरो जाँदा १३ जना मलामी बेपत्ता

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले कर्णाली प्रदेशका मुगु, कालिकोट र हुम्लामा बाढी र पहिरोबाट घाइते भएकाको उद्धार निर्देशन दिएका छन्। गृहमन्त्री बालकृष्ण खाणले तत्कालका लागि जिल्लामा रहेको स्रोत साधनको उपयोग गरेर घाइतेको उद्धार, उपचार र पुनःस्थापना गर्नु पर्ने भए पुनःस्थापना गर्न र थप स्रोत साधनको आवश्यकता पर्ने भए मन्त्रालयमा लेखी पठाउन…

पहिरोले जुम्लामा एकै परिवारका पाँचजनाको मृत्यु

लगातारको वर्षापछि आएको पहिरोमा परी जुम्लामा एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ बाराकोटेमा पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी धर्मराज जोशीका अनुसार पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका …

जुम्लामा पहिरोमा पुरिएर एकै परिवारका ५ को मृत्यु, दुई बेपत्ता

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । यस्तै, दुई जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । मृत्यु हुनेमा गणेश बहादुर शाही, उहाँका छोरा रमेश, श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलन रहेका छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा […]

जुम्लामा पहिरोले पुरिएर ५ जनाको मृत्यु

काठमाडौँ – जुम्लाको कनकासुन्दरी गाउँपालिका-५ मा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको हो । २ जनाको गम्भीर अवस्थामा उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी […]

जुम्लामा पहिरो, एकै परिवारका ५ जनाको मृत्यु

२२ असोज, काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा पहिरो जाँदा गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका […]

अछाममा पहिरो : ९ जनाको मृत्यु, २० जना घाइते

अछामको कमल बजार नगरपालिका तथा ढकारी र तुर्माखाँद गाउँपालिकामा पहिरो जाँदा नौ जनाको मृत्यु भएको छ । घटनामा  २० जना घाइते भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको मरासिनीले बताए। त्यस्तै ढकारी गाँउपालीकामा १ घर पुरिएर तीन जना घाइते भएको र एक जना पुरिएको जानकारीपछि खोजी कार्य जारी रहेको उनले जानकारी दिए । तुर्माखाद गाँउपालीकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्या

पाँचथरमा जताततै पहिरो, आमाछोरासहित पाँचको मृत्यु, दुई जना बेपत्ता

पाँचथर । अविरल वर्षासँगै पाँचथर जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । सदरमुकाम फिदिम, मिक्लाजुङ, फाल्गुनन्द र कुम्मायक गााउपालिकामा गएको पहिरोमा परी ५ जनाको मृत्यु भएको हो । फिदिम–४ जोरसालमा पहिरोले घर पुर्दा २५ वर्षीया ममता मगर र उनका ४ वर्षीय छोरा रोयल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको […] The post पाँचथरमा जताततै पहिरो, आमाछोरासहित पाँचको मृत्यु, दुई जना बेपत्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

पर्वतमा पहिरोले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

पोखरा । पर्वतमा अविरल वर्षाका कारण गएको पहिरोमा परेर ५ जनाको मृत्यु भएको छ । अविरल वर्षाका कारण पहिरो जाँदा कुश्मा नगरपालिका ३ दुर्लुङमा २ जना, कुस्मा ११ सिल्मीमा २ जना र मोदी गाँउपालिका ५ अम्बोटमा एक जनाको मृत्यु भएको हो । पहिरोमा परेर ५ जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जनाएको छ ।  दुर्लुङमा पहिरो जाँदा ५ जना पुरिएकामा २ जना मृत अवस्थामा फेला परेका छन् भने तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएको घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११

बाढी पहिरोका कारण ५ जनाको मृत्यु, १९ बेपत्ता

२ असार, काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो । विभिन्न जिल्लाबाट बुधबार साढे ६ बजेसम्म प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते […]