काठमाडौँ– राष्ट्रियसभा सदस्य ले आगामी वर्षको बजेट समाजवाद उन्मुख नभएको बताएका छन् । राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७९ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेट समाजवाद उन्मुख नभएको भन्दै सङ्घीय सरकारले नै जमिन परिचालन गर्ने वा स्थानीय तहमार्फत जमिन परिचालन गरेर आर्थिक उपार्जन गर्नेतर्फ ध्यान दिनुपर्ने बताएका हुन् । मुलुकमा सबैभन्दा ठूलो उत्पादनको […]