पोखरा – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ क्षेत्र नम्बर १ मा अग्रता कायमै राखेका छन्। हालसम्म १६०६ मत गन्दा पौडेलले ६३३, एमालेका एकबहादुर रानाले ३८०, स्वतन्त्र उम्मेदवार गोविन्द राज जोशीले १०४ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले १५६ मत पाएका छन्। राप्रपाका विनोद घर्तीले १५० मत पाएका छन्।