प्रदीपलाई टेनिस उपाधि

पोखराका प्रदीप खड्काले १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिसको मेन्स सिंंगल्सतर्फ उपाधि जितेका छन् ।

सम्बन्धित सामग्री

अभिषेक र अभिलाषालाई टेनिस उपाधि

२८ वैशाख, काठमाडौं । अभिषेक बास्तोला र अभिलाषा विष्टले नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्सको पुरुषमा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको टेनिस कोर्टमा भएको पुरुष फाइनलमा अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित गरे । […]

अन्तर्राष्ट्रिय जुनियर टेनिस सम्पन्न, पौडेललाई दोहोरो उपाधि

दोस्रो मनुश्री/भिग्नजित अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताअन्र्तगत अयार्शराज पौडेलले दोहोरो उपाधि जितेका छन्।  कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा शनिबार सम्पन्न प्रतियोगिताअन्र्तगत अयार्शराजले यू ९ र यू १०  ब्वाइज...

६५ वर्षमाथिको भेट्रान टेनिस उपाधि कमल थापालाई

६५ वर्षमाथिको उमेर समूहको भेट्रान टेनिस प्रतियोगिताको उपाधि कमल थापाले जितेका छन्। शुक्रबार बिहान भएको फाईनल प्रतिस्पर्धामा पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले बिदुर विष्टलाई ४–१, ४–० को सेटमा पराजित गर्दै उपाधि जितेका हुन्।...

सुष्मिता र आरिषलाई टेबल टेनिस उपाधि

काठमाडौं (हाम्रो खलकुद)– त्रिभुवन आर्मी क्लबकी सुष्मिता खड्का र कान्तिपुर भ्याली पिङपङ क्लबका आरिष महर्जनले १६ औं हरेराम जोशी मेमोरियल खुल्ला टेबुल टेनिस प्रतियोगिताको एकलको उपाधि जितेका छन् । आइतबार भएको महिलातर्फको फाइनलमा सुष्मिताले भक्तपुरकी दिप देउला ७–११, ८–११, ११–७, ११–६, ११–१२ ले हराउँदै उपाधि जितेकी थिइन् । गड स्पिन एकेडेमी श्रृया बज्राचार्य र प्रतिका […]

राइबाकिनाले जितिन् विम्बल्डन टेनिस महिलातर्फको उपाधि

काठमाडौं : इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि हात पारेकी छन्। गएराति भएको फाइनलमा ट्युनिसियाकी ओन्स जाबेरलाई हराउँदै काजकिस्तानकी राइबाकिना विम्बल्डनको नयाँ च्याम्पियन बनेकी हुन्।  १७ औं वरियताकी राइबाकिनाले जाबेरलाई ३–६,६–२ र ६–२ ले पराजित गरिन्। २३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो। उनले पहिलो पटक विम्बल्डनको उपाधि जितेकी हुन्। राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेक

विम्बल्डन टेनिस : महिलातर्फको उपाधि राइबाकिनालाई

ओन्स जाबेरलाई हराउँदै काजकिस्तानकी इलिना राइबाकिनाले विम्बल्डन टेनिस अन्तर्गत महिलातर्फको उपाधि जितेकी छिन् ।शनिबार भएको फाइनलमा राइबाकिनाले ट्युनिसियाकी ओन्स जाबेरलाई  ३-६, ६-२,  ६-२ ले पराजित गरिन् ।२३ वर्षीय राइबाकिनाको यो करियरको पहिलो ग्रान्डस्लाम उपाधि हो । राइबाकिना ग्रान्डस्लाम जित्ने र विम्बल्डन जित्ने पहिलो काजाकिस्तानको खेलाडी बनेकी छिन् ।

दिक्षा र स्यान्टुलाई टेबल टेनिस उपाधि

दाङ (हाम्रो खेलकुद)– नेपाल एपिएफ क्लबकी दिक्षा तामाङ्ग र नेपाल पुलिस क्लबका स्यान्टु श्रेष्ठ खुमबहादुर खड्का स्मृती कप राष्ट्रिय स्तर टेबल टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । दिक्षाले महिला एकल तर्फ फाइनलमा त्रिभुवन आर्मी क्लबकी रविना महर्जनलाई ४¬–२ ले पराजित गर्दै उपाधि जितेकी हुन् । आर्मीकी दिया देउलाख र पुलिसकी मन्जु सुवाल तेस्रो भए । […]

प्रदीपलाई ओपन टेनिस उपाधि

पोखरा (हाम्रो खेलकुद) – १८औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताअन्तर्गत मेन्स सिंंगल्सको उपाधि पोखराका प्रदीप खड्काले जितेका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा शुक्रबार फाइनलमा प्रदीपले आरभ सम्राट हाडालाई ६–३ र ६–४ को सोझो सेटमा पराजित गर्दै नगद ८० हजार सहितको उपाधि जितेका हुन् । जितसँगै उनी नेपालको शीर्ष बरियतामा उक्लिएका […]

आरभ र सलोनीलाई गणेशमान टेनिस उपाधि

१६ कात्तिक, काठमाडौं । गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा पुरुषतर्फ आरभ सम्राट हाडा र महिलातर्फ सलोनी तामाङ च्याम्पियन बनेका छन् । मंगलबार सम्पन्न फाइनल खेलमा आरभले ऋतिक राणालाई ६–३, २–६ र ६–१ ले तथा सलोनीले प्रेरणा कोइरालालाई ६–३, ६–४ ले पराजित गदै उपाधि जितेका हुन् । गणेशमान सिंह फाउण्डेशनको आयोजना तथा नेपाल टेनिस संघको आयोजनामा […]