गीत सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्छ

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, सङ्गीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताउनुभएको छ । स्वरसम्राट नारायण गोपालको ३२औँ पुण्यस्मृतिका अवसरमा नारायणगोपाल सङ्गीत कोष र सांस्कृतिक संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली गीत, सङ्गीतमा मौलिकता हराउन लागेको यसलाई जोगाउनुपर्ने बताउनुभयो । काठमाडौँ क्षेत्र नं ५ बाट नवनिर्वाचित सांसद पौडेलले मौलिकतासँग नजोडिएको सभ्यता, …

सम्बन्धित सामग्री

थिमिमा नगरव्यापी भजन प्रतियोगिता

परम्परागत भजनलाई युवा तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले भक्तपुरको मध्यपुर थिमिमा पहिलो पटक मध्यपुर थिमि नगरव्यापी भजन प्रतियोगिता हुने भएको छ।...

गीतकारहरुलाई राज्यले सम्मान गर्न सकेनः प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता तथा नवनिर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले मौलिकतामा आधारित गीत, संगीतलाई पछिल्लो पुस्तामा हस्तान्तरण गर्नुपर्ने बताएका छन्।...

बौद्ध संघ भक्तपुरको स्वर्णजयन्ती

बौद्ध धर्मलाई समयसापेक्ष युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले पाँच दशकअघि स्थापना भएको बौद्ध संघले आगामी दिनमा गर्नुपर्ने कामका विषयमा वक्ताहरुले धारणा राखे ।

राप्रपामा पुस्ता हस्तान्तरण

काठमाडौं । ३१ वर्षअघि स्थापना भएको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण भएको छ। ५६ वर्षीय राजेन्द्र लिङदेन राप्रपा अध्यक्षमा निर्वाचित भएसँगै पुस्ता हस्तान्तरण भएको हो। एकता महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनका लागि भएको मतदानको नतिजा आइतबार बिहान सार्वजनिक भएको हो। निर्वाचन परिणामअनुसार लिङदेन १ हजार ८ सय १७ मत पाएर विजयी […]

आफूहरु अभिभावक बनेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्न डा. लोहनीको आग्रह

पार्टीको राष्ट्रिय महाधिवेशनको एकदिन अघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का एक अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पार्टी अब नयाँ पुस्तामा हस्तान्तरण गरेर आफूहरु अभिभावकीय भूमिकामा बस्नुपर्ने बताउनुभएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै डा. लोहनीले राप्रपा अध्यक्षका उम्मेदवार राजेन्द्र लिङ्देनको समर्थन गर्दै नयाँ नेतृत्वलाई काम गर्ने मौका दिन अर्का दुई अध्यक्षलाई आग्रह गर्नुभएको हो । राप्रपाको अध्यक्षमा …

सीप र ज्ञान हस्तान्तरण गर्नुपर्छ : मन्त्री झाँक्री

काठमाडौँ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिएकी छन् । संयुक्त राष्ट्रसङ्घीय विकास कोष (यूएनडिपी) र भारतीय दूतावासले आज आयोजना गरेको कार्यक्रममा उनले आफू विद्यार्थी राजनाीति गर्दादेखि नै सीप र ज्ञान हस्तान्तरणको पक्षमा वकालत गर्दै आएको बताएकी छन् । उनले सबै क्षेत्रका नागरिकका लागि सरकारले […]

सीप र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गरिनुपर्छ : झाँक्री

काठमाडौं - सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एउटा पुस्तामा भएको सीप र ज्ञान अर्को पुस्तामा हस्तान्तरण गरिनु पर्नेमा जोड दिएकी छन् । संयुक्त राष्ट्र संघीय विकास कोष (यूएनडीपी) र भारतीय दूतावासले सोमबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।  आफू विद्यार्थी राजनाीति गर्दादेखि नै सीप र ज्ञान हस्तान्तरण…

हस्तकलाको मौलिक सीप नयाँ पुस्तामा हस्तान्तरण आवश्यक – प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तकलाको मौलिक सीप नयाँ पुस्तामा हस्तान्तरण आवश्यक भएको बताएका छन्। यसका लागि तालिमको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन्। नेपाल हस्तकला महासंघको आयोजनामा होटल हायातमा भएको १८औँ हस्तकला व्यापार मेला तथा १६ औँ हस्तकला प्रतियोगिताको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाली हस्तकलालाई आधुनिक फेशनमा समावेश गराउन सके यसप्रतिको आकर्षण अझ बढ्ने […]

राप्रपाको नेतृत्व अब दोस्रो पुस्तामा आउनु पर्छ – डा. धबल शमशेर राणा

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल सम्शेर राणाले पार्टीको आगामी महाधिवेशनमा नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुने बताएका छन्।