चर्चित सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन–४’ को डिजिटल अडिसन अहिले धमाधम भइरहेको छ । मंगलबाट सुरु भएको अडिसन ३१ भदौसम्म चल्ने आयोजकले जनाएको छ ।अडिसन मोबाइल फोनको ‘प्ले स्टोर’ मा गएर एपीवानको एप्लिकेसन डाउनलोड गरेर गर्न सकिनेछ । अडिसनका लागि आफ्नो स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड ...