सुनसरी : इटहरीमा जारी मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा बुधबारदेखि सेमिफाइनल खेल हुँदैछ।
पहिलो सेमिफाइनलमा मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा र त्रिभुवन आर्मीबीच प्रतिष्पर्धा हुँदैछ। खेल दिउँसो सवा तीन बजे इटहरी रंगशालामा सुरु हुनेछ।
क्वाटरफाइनलमा दाफिन्स फेमिली फुटबल टिम क्यामरुनलाई पराजित गर्दै म...
सुनसरी : दोस्रो मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिता शनिबारदेखि सुरु हुँदैछ। इटहरीस्थित क्षेत्रीय रंगशालामा हुने उद्घाटन खेल झापाको मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर र क्यामरुनको दाफिन्स फेमिली फुटबल क्लबबीच हुने आयोजकले जनाएको छ।
माघ १९ गतेसम्म चल्ने गोल्डकपको उद्घाटन राष्ट्रपति...
सुनसरी : दोस्राे संस्करणको मदन भण्डारी स्मृति अन्तर्राष्टिय आमन्त्रण इटहरी गोल्डकप माघ १२ देखि हुने भएको छ। आयोजक राष्टिय जागृति क्लबले सोमबार पत्रकार सम्मेलन गरी गोल्डकपको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो।
प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु मनाङ मर्स्याङदी, थ्रीस्टार, आर्मी क्लब, पुलिस क्ल...
थ्रीस्टार क्लब इटहरीमा जारी मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबलको फाइनल प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि खेल निर्णयका लागि टाइब्रेकरमा धकेलिएको थियो।
सुनसरी : इटहरीमा जारी मदन भण्डारी इटहरी गोल्डकपमा मंगलबार अन्तिम क्वाटर फाइनल खेल हुँदैछ। अन्तिम क्वार्टरफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लब र गरिफा स्पोर्टिङ क्लब कोलकाताबीच प्रतिस्पर्धा हुँदैछ।
खेल दिउँसो साढे २ बजे स्थानीय क्षेत्रीय रंगशालामा हुनेछ। विजेताले बिहीबार सेमिफाइनलमा मनाङ ...
पूर्वकै पुरानो राष्ट्रिय जागृति क्लबले सबैभन्दा बढी नगद राशि पुरस्कारसहित अन्तर्राष्ट्रिय मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको छ ।