युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा  केन्द्र नजिकका शहरमा गोलाबारी

युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रहेकोस्थल नजिकका शहरमा रूसले व्यापक गोबाबारी गरेको छ। निपर नदीको पारिपट्टिको क्षेत्रमा रूसले रकेट र तोप आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन्।  आणविक ऊर्जा केन्द्र...

सम्बन्धित सामग्री

टर्किएमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी

इस्तानबुल, ८ असार । इस्तानबुलमा आणविक ऊर्जा प्लान्टहरूको प्रदर्शनी बिहीबार सम्पन्न भएको छ । आणविक ऊर्जा क्षेत्रको पछिल्लो घटनाक्रमको बारेमा छलफल गर्न विश्वभरका १,००० भन्दा बढी उद्यमीहरूलाई एकसाथ ल्याएर छलफल गरी सो प्रदर्शनी बिहीबार सम्पन्न भएको छ । टर्किएको ऊर्जा र प्राकृतिक स्रोत मन्त्रालयको सहयोगमा देशको सबैभन्दा ठूलो शहर टर्किएमा बुधबारदेखि शुरु भएको सो कार्यक्रम […]

युक्रेन युद्धका दुई सय दिन : आक्रमण र प्रतिरोध जारी

मस्कोले कीभको व्यापक प्रत्याक्रमणपछि युक्रेनको पूर्वी क्षेत्रबाट पछि हट्ने घोषणा गरिरहेका समय युक्रेनले भन आफ्नो सेनाले देशको पूर्वी क्षेत्रमा रणनीतिक नियन्त्रणबाट रुसी सेनालाई पछाडि धकेल्ने आइतबार बताएको छ । युक्रेनको आणविक ऊर्जा निकायले रूसको नियन्त्रणमा रहेको युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र र द्वन्द्वको केन्द्रबिन्दु जापोरिजिया प्लान्टमा रहेको अन्तिम रिएक्टर पूर्ण रूपमा बन्द गरिएको जनाएको छ ।  रूसको आक्रमणविरुद्ध युक्रेनको लडाईंको गतिले मस्कोको सेनालाई सतर्क बनाएको छ, जसले रूसल

संयुक्त राष्ट्रसङ्घको टोली अनुगमनका लागि युक्रेनको आणविक उर्जा केन्द्रमा पुग्यो

संयुक्त राष्ट्रसंघको निरीक्षण टोली युक्रेनको आणविक उर्जा केन्द्रमा पुगेको छ । जापोरिझिया आणविक ऊर्जा केन्द्रलाई विपत्तिबाट जोगाउने मिसनमा टोली अनुगमनका लागि पुगेको हो । टोलीको नेतृत्व आईएईएका निर्देशक राफेल ग्रोसीले गर्नुभएको छ । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको १४ सदस्यीय विशेषज्ञ सम्मिलित टोली युरोपको सबैभन्दा ठूलो आणविक केन्द्रको अनुगमनमा पुग्न यसअघि महिनौं लामो वार्तापछि सम्भव भएको हो । तर रुस र युक्रेन दुवै देशले आक्रमणलाई निरन्तरता दिएका कारण टोलीलाई प्लान्टभित्र पुग्न समस्या भएको छ । दुई देशलाई सैन्य गतिविधि रोक्...

राष्ट्रसंघ पर्यवेक्षक टोलीले युक्रेनको आणविक ऊर्जा केन्द्रको अनुगमन गर्ने

संयुक्त राष्ट्रसंघका पर्यवेक्षकले यूक्रेनको आणविक ऊर्जा केन्द्रको अनुगमन गर्ने भएका छन् । पर्यवेक्षकसहितको टोली युक्रेनको जापोरिजझिया आणविक ऊर्जा केन्द्रतर्फ प्रस्थान गरेको छ । रुस र कीएभले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र वरपरको क्षेत्रमा आक्रमण गरेको आरोप एक–अर्कालाई लगाउँदै आएका छन् । आक्रमणबाट हुनसक्ने क्षतिले विकिरणको व्यापक चुहावट हुने जोखिम बढेको छ । युक्रेनले जापोरिजझिया प्लान्टलाई रुसले कब्जा जमाएको र चारैतिरबाट आक्रमण गरिरहेको आरोप लगाएको छ । तर रूसले त्यहाँ युक्रेनले नै अन्धाधुन्ध आक्रमण गरेको आरोप लगाएको छ । &...

राष्ट्रसंघका अनुगमन अधिकारी युद्धग्रस्त युक्रेनको आणविक ऊर्जा केन्द्रतर्फ जाँदै

संयुक्त राष्ट्रसंघका पर्यवेक्षकहरू बुधबार युक्रेनको जापोरिजझिया आणविक ऊर्जा केन्द्रतर्फ प्रस्थान गरेका छन् । यो लामो समयदेखि प्रतिक्षा गरिएको क्षण हो जसले युद्ध क्षेत्रको बीचमा रूसको नियन्त्रणमा रहेको सुविधालाई सुरक्षित गर्न र विपत्तिबाट बच्न मद्दत गर्ने विश्वले आशा गरेको छ ।  आक्रमणले खतरा निम्त्याउनेप्रति जोड दिँदै कीभ र मस्कोले युरोपको सबैभन्दा ठूलो आणविक केन्द्र वरपरको क्षेत्रमा आक्रमण गरेको आरोप एक अर्काप्रति लगाएका छन् ।   हालैका दिनहरूमा प्रसारण लाइनमा भएको आगोको क्षतिले वि

आणविक ऊर्जा केन्द्र नजिकका शहरमा गोलाबारी

युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्र रहेकोस्थल नजिकका शहरमा रूसले व्यापक गोबाबारी गरेको छ । निपर नदीको पारिपट्टिको क्षेत्रमा रूसले रकेट र तोप आक्रमण गरेको युक्रेनी अधिकारीहरूले बताएका छन् । आणविक ऊर्जा केन्द्र आसपासमा भएको आक्रमणबाट केन्द्रमा क्षति हुनसक्ने र त्यसले विकिरण चुहावट निम्त्याउन सक्ने चिन्ताले उनीहरूलाई सताएको छ । रूसी सेनाले युद्ध सुरु हुनेवित्तिकै […]

युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर, दुर्घटनाको चेतावनी

संयुक्त राष्ट्रसङ्घका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको बताउँदै आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रूसलाई अनुरोध गरेका छन् । अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले एसोसिएटेड प्रेससँगका अन्तर्वार्तामा रूसी सेनाले गत मार्चको शुरुमा कब्जा गरेको दक्षिणपूर्वी सहर […]

युक्रेनको आणविक ऊर्जा केन्द्र नियन्त्रण बाहिर, दुर्घटनाको चेतावनी

संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको बताएका छन् । उनले आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति आकलनका निम्ति भ्रमणको अनुमति दिन युक्रेन र रुसलाई अनुरोध गरेका छन् । अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका महानिर्देशक राफेल ग्रोसीले एसोसिएटेड प्रेससँगका अन्तर्वार्तामा रूसी सेनाले गत मार्चको शुरुमा कब्जा गरेको दक्षिणपूर्वी सहर एनरहोदरको जापोरिझ्झ्या आणविक केन्द्रको अवस्था दिनप्रतिदिन

युक्रेनको आणविक ऊर्जा केन्द्र दुर्घटनाको चेतावनी

संयुक्त राष्ट्रसंघका एक उच्च अधिकारीले युक्रेनस्थित युरोपको सबैभन्दा ठूलो आणविक उर्जा केन्द्र पूर्णरूपमा नियन्त्रण बाहिर रहेको बताउँदै दुर्घटनाको चेतावनी दिएका छन् । उनले आणविक दुर्घटना रोक्न तत्काल विज्ञलाई केन्द्रको वस्तुस्थिति...

युरोपको सबैभन्दा ठूलो आणविक ऊर्जा केन्द्रमा गोलाबारी

युरोपको सबैभन्दा ठूलो आणविक प्लान्टमा आगो लागेको स्थानीय अधिकारीहरूले बताएका छन् । युरोपकै सबैभन्दा ठूलो जापोरिज्जिया आणविक ऊर्जा केन्द्रमा आगलागी भएको हो । नजिकैको एनरहोडरका मेयर दिमिट्रो ओर्लोभका अनुसार भवन र एकाइहरूमा गोलाबारी हुँदा आगो लागेको देखिन्छ । ओर्लोभले यसअघि दक्षिणपूर्वमा रहेको आफ्नो सहरको बाहिरी भागमा युक्रेनी र रुसी सेनाबीच तीव्र झगडा भएको जानकारी दिएको […]