काठमाडौँ : सरकारले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउने भन्दै आजभन्दा चार वर्षअगाडि गरेको प्रवासी श्रमिक कार्ड वितरण गर्ने घोषणा गर्यो। अस्तव्यस्त रहेको वैदेशिक रोजगार क्षेत्रमा सुधार हुने अपेक्षा सहित सरकारको उक्त योजनाले राम्रै चर्चा पायो।सरकारले घोषणा गरेको उक्त योजना यतिवेला श्रम मन्त्रालयमा थन्किएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सोही वर्षदेखि लागू गर्ने गरी २०७५ सालमा योजना सार्वजनिक गरेको थियो। श्रमिक कार्ड वितरण गर्नका लागि मन्त्रालयका तत्काल