काठमाडौं: राष्ट्रिय जनमोर्चा पार्टी संघीयता विरोधी पार्टीको रुपमा चिनिदै आएको छ। यो पार्टीका अध्यक्ष चित्रबहादुर केसी सडकदेखि सदनसम्म संघीयताको विरोध गर्दै आएका छन्। यतिसम्मकी उपप्राधानमन्त्री हुँदा पनि उनले संघीयताको विरोध गर्न छोडेनन्।
तर, संघीय संरचना अनुसार भएको प्रदेशसभाको निर्वाचनमा उनको पार्टीबाट १३० जना उम्मेदव...