काठमाडौं, ९ कार्तिक । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष शेरबहादुर केसीले अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्न नहुने सुझाव दिएका छन् । बारको पदाधिकारी र पूर्व पदाधिकारीको आज बसेको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । बोल्ने अधिकांशले प्रधानन्यायाधीश जबराको राजीनामा मागेको भएपनि केसीले भने अहिले प्रधानन्यायाधीश जबराको राजीनामा माग्दैमा समस्या समाधान नहुने […]